रौतहटमा दर्जन राउण्ड हवाईफायर, स्थिति तनावग्रस्त !


रौतहट । रौतहटको श्रीपूरमा हवाईफायर भएको छ ।एसिड प्रहारबाट घाईते सम्झना दासको मृत्यु भएपछि उनको शव जलाउने बिषयलाई लिएर दुई पक्षबिच भडप भएको हो ।

स्थिती तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउण्ड हवाईफायर र अश्रुग्यास प्रहार भएको छ ।

 

प्रकाशित मिति   :