सफलताको कथा

अफ्रिकाबाट जहाज चढेर आएका बोयर बाख्रा, एउटा बोकाको मुल्य नौ लाखसम्म (भिडियो सहित)

अफ्रिकाबाट जहाज चढेर आएका बोयर बाख्रा, एउटा बोकाको मुल्य नौ लाखसम्म (भिडियो सहित)

पछिल्लो समयमा किसानहरुमा बोयर जातको बाख्रापालनमा आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक कृषकले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका छन  । नेपालमा अफ्रिकाबाट आयात गरीएका बोयर जातका  बाख्रा आम्दानीको हिसाबले निकै  फलदायी हुने जगतपुर एग्रो चितवनका संचालक योगेन्द्र खड्का बताउछ
चार वर्षदेखि युएईमा कोमामा रहेको बिरामी भेट्न पुगिन् मन्त्री बिना मगर

चार वर्षदेखि युएईमा कोमामा रहेको बिरामी भेट्न पुगिन् मन्त्री बिना मगर

अनिस तामाङ, युएई / विगत ४ वर्ष देखि युएईको अबुदाबी स्थित मदिना हस्पिटलमा कोमामा रहेका पर्वत जलजला गाउँपालिका निवासी कुमार फगामी पुनलाई माननीय खानेपानी मन्त्री विना मगरले भेटेर विरामीको आवस्थबारे जानकारी लिएकी छिन् । गैर आवासिय नेपाली संघको छैठौं मध्यपुर्वको भेलमा सहभागी हुन युएई आएकी मन्त्री मगर
विश्वका ९३ देशका २९३ खेलाडीलाई पछार्दै नेपाली चेली सुनमायाले जितिन म्याराथनको उपाधि

विश्वका ९३ देशका २९३ खेलाडीलाई पछार्दै नेपाली चेली सुनमायाले जितिन म्याराथनको उपाधि

काठमाडौँ, २४ साउन (रासस) ः चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ स
आफ्नो कला र मिहनेतले  स्मिता दाहालकै रुपमा चिनिन चाहन्छु (अन्तरवार्ता)

आफ्नो कला र मिहनेतले स्मिता दाहालकै रुपमा चिनिन चाहन्छु (अन्तरवार्ता)

स्मिता दाहालले आवाज भरेको गीत यतिबेला यु ट्युव ट्रेडिङमा तीन  नम्बरमा छ २ दिन अगाडी अपलोड भएको यो गीतको उचाई निरन्तर चुलिदै छ । पारिवारिक माहोल राजनैतिक भएपनि स्मिताको रुची भने राजनैतिक भन्दा पनि कलाकारीता बन्यो सानै उमेर देखी गीतसंगीत प्रति मोह राख्ने स्मिताले १२ बर्षकै उमेरमा एल्बम स्मिता सार्व
त्रिवि शिक्षण अस्पतालमै शुरु भयो यस्तो उपचार, अब भारत लगायत अन्य देश जानु नपर्ने

त्रिवि शिक्षण अस्पतालमै शुरु भयो यस्तो उपचार, अब भारत लगायत अन्य देश जानु नपर्ने

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले दुई वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । कलेजो प्रत्यारोपणका लागि एघार करोडको लागतमा अत्याधुनिक पोस्ट अपरेटिभ आइसीयु निर्माण भइसकेको छ
यु ए ईमा भानुजयन्ती मनाइयो, पत्रकार तथा समाजसेवी जे सागर सम्मानित

यु ए ईमा भानुजयन्ती मनाइयो, पत्रकार तथा समाजसेवी जे सागर सम्मानित

यु ए ई/ २०५ औं भानुजयन्तीको अवसरमा यु ए ई व्यापी खुल्ला रचना वाचन तथा मौलिक साँस्कृतिक कार्यक्रम एभरेष्ट ईन्टरनेशनल होटेल वर दुबाईमा सम्पन्न भएको छ । नेपाली समुदाय युएई तथा ताप्लेजुङ सेवा समाजले आयोजना गरेको सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्वीरमा अबिर र फूलमाला अर्पण गरिएको थियो । साथै आदि
५० रुपैंयामा लेबर काम गरेका सुन्दर श्रेष्ठ यसरी भए लखपति: उनको यस्तो छ संघर्षको कथा

५० रुपैंयामा लेबर काम गरेका सुन्दर श्रेष्ठ यसरी भए लखपति: उनको यस्तो छ संघर्षको कथा

मोरङ। सुरुवाति दिनमा लेबर मार्फत संघर्ष गरेका मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् ।  कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग । त्यतिमात्र होईन्, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उदाहरणीय छ । चुना
सधैं सरकारी स्कुलमा पढेको र निजीमा पढाएको यो गोल्ड मेडलिस्ट जोडी

सधैं सरकारी स्कुलमा पढेको र निजीमा पढाएको यो गोल्ड मेडलिस्ट जोडी

मन परेको मान्छेको सबैथोक मनपर्ने रहेछ’, हल्का लजाउँदै प्रेमप्रसादले भने, ‘कक्षाभित्र उनले पढाएको बाहिर उभिएर सुन्न मलाई एकदमै आनन्द आउँथ्यो। ‘आफ्नो सपनाका लागि सबै बन्धन तोड्न तयार भए असफलताको डरै मान्नु पर्दैन’, यसो भनेर उनी टक्क अडिए। त्रिभुवन विश्वविद्यालयबाट शिक्षा संकायमा सर्वोत्कृष्ट अंक ह
कथा : पुनमाया भाउजु र आठ तल्ले घर

कथा : पुनमाया भाउजु र आठ तल्ले घर

हरिकृष्ण डंगोल पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब पचहत्तर फुट अग्लो छ । आकाश माथि उठिरहेको यो घर हेर्दै मैले कलबेल थिचें । कसैले
सर्जक हुँदै गाएक बन्न सफल दिपक रोल्पाली डि के

सर्जक हुँदै गाएक बन्न सफल दिपक रोल्पाली डि के

सानै देखि गित संगीत खासगरी लोक गित धेरै मन पराउने,गाउने र बजाउन मा रुचिराखने पुजा मेला स्कुल लगायत सधै गाउन पछि न हट्ने दिपक रोल्पाली डि के अन्त सर्जक हुँदै गाएक बन्न सफल भए । सुखिदह गाउँ पालिका २ (साबिकको जिनाबाङ १) रोल्पामा जन्मिएका दिपक बिगत 7 बर्ष देखि साउदी अरब को दमाम भन्ने सिटीमा कार्यरत छ