दैनिक पाना विशेष

बुधबार राति ९ बजे पाँच लाखसहित १५ जुवाडे पक्राउ

बुधबार राति ९ बजे पाँच लाखसहित १५ जुवाडे पक्राउ

माघ ३, काठमाडौँ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे प
समूह विजेता बन्दै सेमिफाइनलमा नेपाल

समूह विजेता बन्दै सेमिफाइनलमा नेपाल

माघ २,  काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थि
तरुल र कन्दमूल पाइन छोडेपछि,ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थाले

तरुल र कन्दमूल पाइन छोडेपछि,ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थाले

माघ १,काठमाडौँ । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिन
किसानले दूधको मूल्य नपाएका गुनासो गरे

किसानले दूधको मूल्य नपाएका गुनासो गरे

 माघ १, काठमाडौँ ।   किसानले परल लागत बराबर पनि दूधको मूल्य नपाएका गुनासो गरेका छन् । सहकारी संस्था, डेरी उद्योगीले उचित मूल्य दिएको दाबी गरे पनि किसानले भने मूल्य पाएका छैनन् । दूधको मूल्य दुग्ध विकास बोर्डको सिफारिसमा दुग्ध विकास संस्थानले निर्धारण गर्छ । किसानबाट दूध खरिद गर्दा एसएनएफ (बाक्लो पद
सुनको भाउ बढेर ६१ हजार पुगको छ, भाउ बढ्ने क्रम जारी

सुनको भाउ बढेर ६१ हजार पुगको छ, भाउ बढ्ने क्रम जारी

माघ १,काठमाडौँ । मंगलबार पनि सोमबार प्रति तोला ६० हजार ६ सयमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ४ सयले बढेर ६१ हजार पुगको छ । तेजावी सुन सोमबार ६० हजार ३ सयमा कारोबार भएको थियो भने मंगलबार ६० हजार ७ सयमा करोबार भइरहेको छ । को भाउ बढ्ने क्रम जारी छ । स्थानीय बजारमा १ तोला सुनको ६१ हजारम
सन्दीपको चौथो खेल आज, आफ्नो चौथो खेलमा कोमिल्ला भिक्टोरियन्स खेल्दै

सन्दीपको चौथो खेल आज, आफ्नो चौथो खेलमा कोमिल्ला भिक्टोरियन्स खेल्दै

माघ १ ,काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम सिलेट सिक्सरले आज आफ्नो चौथो खेलमा कोमिल्ला भिक्टोरियन्स खेल्दैछ । सिलेट अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल साँझ ६ बजेर १५ मिनेटमा सुरु हुनेछ । पहिलो खेलमा कोमिल्ला भिक्टोरियन्सविरुद्
चार वर्ष बितिसक्दा पनि  चारवटा आर्कब्रिजको निर्माण सम्पन्न भएको छैन

चार वर्ष बितिसक्दा पनि चारवटा आर्कब्रिजको निर्माण सम्पन्न भएको छैन

माघ १,काठमाडौं ।  चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी ०७१ मा ठेक्का लगाइएको बागमती र धोबिखोलाको आर्कब्रिज निर्माण हालसम्म सकिएको छैन ।सडक विभागले पप्पु कन्ट्रक्सनलाई २०७५ असारमा सम्पन्न गर्ने गरी बागमती नदीमा आर्कब्रिज निर्माणको ठेक्का लगाएको थियो भने जेई कन्स्ट्रक्सनलाई २०७४ पुसमा सम्पन्न गर्ने गर
नेपाली कांग्रेसले डा. केसीका माग पूरा गर्न सरकारसँग आग्रह गरे

नेपाली कांग्रेसले डा. केसीका माग पूरा गर्न सरकारसँग आग्रह गरे

पुस २९, काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनसनरत डा. गोविन्द केसीका माग पुरा गर्न सरकारसँग आग्रह गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डा. केसीसँग भएका सम्झौतालाई कुनै तोडमरोड नगरेर माग पूरा गर्न सरकारसँग माग गरेका हुन् । उनले सहमतिलाई
नम्रता श्रेष्ठको बोल्ड अवतार, काठमाडौँको जाडोमा यसरी खुलिन (फोटो फिचर)

नम्रता श्रेष्ठको बोल्ड अवतार, काठमाडौँको जाडोमा यसरी खुलिन (फोटो फिचर)

काठमाडौँ । नेपाल आईडलको टिम आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र प्रसाद हेर्न सिटी सेन्टर पुगेका छन्। दर्शक माझ प्रर्दशनमा आउनु अघि आज यस चलचित्रको प्रिमियर शो गरियो। शो कार्यक्रममा चलचित्रका कलाकारका साथै पत्रकारहरु, हाँस्य कलाकारहरु र नेपाल आइडलमा सहभागी टिमको पनि उपस्थिती
यसरी हिलोमा पसे प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेल

यसरी हिलोमा पसे प्रदेश ५ का मुख्यमन्त्रि शंकर पोखरेल

दाङ । सधैं सुटेटबुटेट भएर चिल्लो गाडी चढेर प्रदेश ५ को अस्थायी राजधानी बुटवल धाउने मुख्यमन्त्रि शंकर पोखरेलको हुलिया शुक्रबार फरक थियो । सधैं सुकिलो मुकिलो भएर हिँड्ने मुख्यमन्त्रि पोखेरल सामान्य टिसर्ट र पाइन्टमा मात्र थिए । यो देख्दा सबैलाई आश्चर्य लाग्नु स्वाभाविक नै थियो । मुख्यमन्त्री पो