पत्रपत्रिकाबाट

दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च

दसैंमा बढ्यो सुनको मूल्य, ६ वर्ष यताकै उच्च

काठमाडौं ३१ असोज । दसैंमा सुनको मूल्य उकालो लागेको छ । निरन्तर बढिरहेको सुनको मूल्य स्थानीय बजारमा सोमबार प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मुल्य ६ वर्षयताकै उच्च हो । यसअघि २०६९ भदौमा सुनको भाउ ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपश्चात
बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेचमा के छ ?

बुलेटप्रुफ सोकेसमा राखिएको श्रीपेचमा के छ ?

काठमाडौं ३० असोज । नारायणहिटी राजदरबार संग्रहालयमा राखिएको शाहवंशीय राजाहरूको श्रीपेच सोमबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। गणतन्त्र स्थापनापूर्व राजाहरूले लगाउने श्रीपेच प्रधानमन्त्री केपी शर्मा ओलीले संग्रहालयमा अवलोकन गर्न मिल्ने गरी सार्वजनिक गरेका हुन्।एक दशक अघिदेखि सार्वजनिक गर्ने भनेर
सोनामाई मन्दिर जहाँ दसैंमा लाग्छ अनौठो भूत मेला

सोनामाई मन्दिर जहाँ दसैंमा लाग्छ अनौठो भूत मेला

बर्दिवास - महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भूत मेला सुरु भएको छ ।चौथीदेखि विजयादशमीका दिनसम्म चल्ने भूतमेलामा हजारौंँ दर्शनार्थीको भीड लाग्ने गर्छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।भूत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका पीडित प्रत्येक बर्ष मेलामा आउने गर्छन् भने सोनामा
महिला प्रहरीमाथि प्रहरीद्वारा बलात्कारको प्रयास गरेपछि….

महिला प्रहरीमाथि प्रहरीद्वारा बलात्कारको प्रयास गरेपछि….

कपिलवस्तु । आफ्नै महिला सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान २१ वर्षीय भरत ओली उक्त आरोपमा पक्राउ परेका हुन्, आजको नागरिक दैनिकमा खबर छ ।आठ दिन अघि भएको उक्त घटना प्रहरीले भने लुकाएको छ । बर्दियाको बासगढी न
दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा

काठमाडौं २८ असोज । मेलम्ची खानेपानी आयोजनाले १४ किमि सुरुङको आरसी (आन्तरिक संरचना ढलान) सकिएको जनाएको छ । दैनिक २ सय ५० मिटरका दरले ढलान भइरहेको भन्दै आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले यही गतिमा काम भए दुई महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने बताए ।उनका अनुसार, ३ स्थानमा सुरुङभित्रको ह
वामदेवको चुनाव लड्ने च्याप्टर क्लोज

वामदेवको चुनाव लड्ने च्याप्टर क्लोज

आाज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर स
रसिया पठाउने भन्दै ३१ जनाको ४५ लाख ठगी

रसिया पठाउने भन्दै ३१ जनाको ४५ लाख ठगी

काठमाडौं । रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो ९सिआइबी०ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको समाचार आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा छापिएको छ
जीउँदो महिला मृत प्रमाणित, वडा कार्यालयमा मृत्यु भएको विवरण पारीत

जीउँदो महिला मृत प्रमाणित, वडा कार्यालयमा मृत्यु भएको विवरण पारीत

बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् । गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । वडा कार्यालयम
चार घण्टा जाममा परेपछी  एम्बुलेन्समै बिरामीको मृत्यु

चार घण्टा जाममा परेपछी एम्बुलेन्समै बिरामीको मृत्यु

पृथ्वी राजमार्गमा मंगलबार रातिदेखिको जाममा फसेको एम्बुलेन्सभित्रै एक जना बिरामीको ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालबाट उपचारका लागि काठमाडौं लैजाँदै गरेकी चितवन सौराहाकी ५५ वर्षीया रजनी चौधरीको बुधबार बिहान ज्यान गएको हो । नौबिसे–नागढुंगा सडकखण्ड मर्मत र निर्माणका क्रममा भएको जाममा एम्बुलेन्स प
नेपालमा हुने उडानमा भारतलाई उछिन्दै चीन

नेपालमा हुने उडानमा भारतलाई उछिन्दै चीन

दुई ठूला छिमेकी मुलुक भारत र चीनको व्यापारदेखि राजनीतिमा प्रभाव र प्रतिस्पर्धा नपरेको क्षेत्र नेपालमा बिरलै भेटिएलान् । यसैको सूचीमा पर्छ, ‘एयर–कनेक्टीभीटी । पछिल्लो पटक चीनबाट नेपालका लागि हुने अन्तर्रास्ट्रिय उडानको संख्यामा मात्रै होइन काठमाडौंमा सेवा दिने जहाजको प्रकारमा पनि चीनले भारतलाई उछि