समाज

भक्तपुरबाट ललितपुरतिर जाँदै हुनुहुन्छ ? अब देखि कोटेश्वरमा जाममै पर्नु हुन्न

भक्तपुरबाट ललितपुरतिर जाँदै हुनुहुन्छ ? अब देखि कोटेश्वरमा जाममै पर्नु हुन्न

काठमाडौं : सडक विमागले जडिबुटी र कोटेश्वर चोकमा हुने सवारी चाप कम गर्न मनोहरा करिडोरको डाइभर्सन सञ्चालनमा ल्याएको छ। कोटेश्वर र जडिबुटी चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सडक विभागले गत सोमबारदेखि उक्त डाइभर्सन सञ्चालनमा ल्याएको हो। डाइभर्सन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्
सम्बन्धविच्छेदका मुद्दा दर्ताको चाप बढे

सम्बन्धविच्छेदका मुद्दा दर्ताको चाप बढे

 चैत ४ काठमाडौं ।  मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षका जिम्मेव
मिथिलाञ्चलमा होलीको रौनक सुरु

मिथिलाञ्चलमा होलीको रौनक सुरु

काठमाडौं । रंग र अबिरको पर्वको रुपमा चिनिने होलीको रौनक सप्तरीसहित मिथिलाञ्चलमा सुरु भएको छ ।होली है बुरा मत मानो, जोगिरा सर र...र जस्ता सुमधुर होलीका गीतहरु अहिले मिथिलाञ्चलका विभिन्न ग्रामिण भेगहरुमा जताततै गुन्जिरहेको छ ।मिथिलाञ्चलमा श्रीपञ्चमी अर्थात सरस्वती पुजाबाट नै होलीको रौनक र जोगीरा खेल्न
प्रचण्डको हत्या योजना बाहिरिए संगै प्रचण्डको वरिपरी ५९ सुरक्षाकर्मी खटिए

प्रचण्डको हत्या योजना बाहिरिए संगै प्रचण्डको वरिपरी ५९ सुरक्षाकर्मी खटिए

काठमाडौं, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा प्रचण्डले बिहीबार एक कार्यक्रममा व्यक
२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक विदा, हेर्नुस कहिले कहिले परे

२०७६ सालमा सरकारले दियो १५ दिन सार्वजनिक विदा, हेर्नुस कहिले कहिले परे

१ चैत, काठमाडौं । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्
निर्मला हत्याकाण्ड प्रमाण नष्ट गर्ने प्रहरीलाई छोड्न अदालतको आदेश

निर्मला हत्याकाण्ड प्रमाण नष्ट गर्ने प्रहरीलाई छोड्न अदालतको आदेश

३० फागुन, कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।  
काठमाडौं लगाएतका ठाउँमा फेरी पानी पर्न सक्ने, यस्तो आयो मौसम बिज्ञानबिभागको जानकारी

काठमाडौं लगाएतका ठाउँमा फेरी पानी पर्न सक्ने, यस्तो आयो मौसम बिज्ञानबिभागको जानकारी

पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ।मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वा
जब हत्यारा प्रहरी कार्यालयमै भेटिए

जब हत्यारा प्रहरी कार्यालयमै भेटिए

मंगलबार राती जिल्ला प्रहरी कार्यालयको हटलाईनमा कसैले फोन गर्यो । एक जना व्यक्तीले सदरमुकामका केही घर पसलहरुमा तोेडफोड गर्दै हिडिरहेको जानकारी गराए पछि प्रहरी चनाखो भयो । पछ्याउदै गएको प्रहरीले एकजना संकास्पद व्यक्तिलाई सदरमुकाम नजिकै रहेको बाहुलीगाड पुलमा भेट्यो । प्रहरी देखे पछि पुलको छेउबाट हाफ
उपमेयरका श्रीमानको यस्तो हर्कत योंनसम्पर्कको लागि युवतीलाई होटेल बोलाएपछि…

उपमेयरका श्रीमानको यस्तो हर्कत योंनसम्पर्कको लागि युवतीलाई होटेल बोलाएपछि…

महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका –७ खजानी बस्ने ३९ वर्षीय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पक्राउ परेका कुशवाह सिम्रौनगढ नगरपालिका
सिके राउतसंगको सहमति बिरुद्ध जनकपुरमा प्रदर्शन

सिके राउतसंगको सहमति बिरुद्ध जनकपुरमा प्रदर्शन

फागुन २८ काठमाडौं गत शनिबार सरकार र सिके राउतको स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सम्झौताको विरोधमा जनकपुरस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका विद्यार्थीले आज सिठ्ठी जुलुस निकालेका छन्।