टाटुका शोखिनहरु बढ्दै, यसकारण हान्दा रहेछन केटीहरुले गोप्य अंगमा टाटु (भिडियो सहित)


युवा पुस्तामा पछिल्लो समय टाटु प्रतिको आकर्षण बढ्दै जान थालेको छ

सेलिब्रेटी देखी लिएर अन्य चर्चित ब्याक्तिहरु बिशेष गरेर टाटु खोपाउन बढी लालायित हुन्छन हात खुट्टा शरीर अनुहार देखि लिएर आफ्ना गोप्य अंगहरुमा पनि टाटु खोप्ने चलन बढ्दै जान थालेको छ

जसरी टाटुका शोखिनहरु बढ्दै गएका छन् त्यसरी नै टाटु खोप्ने आर्टिस्टहरु पनि बढ्न थालेका छन् व्यवसायिक रुपमा समेत टाटु आर्टिस्टका लागी राम्रो आन्दामीको श्रोत बन्न थालेको काठमाडौँको पुरानो बानेश्वरमा टाटु आर्टिस्टको काम गरीरहेका सन्दिप लामा बताउछन

खास गरी किन युवा पुस्तामा यसको आकर्षण बढ्न थालेको छ त किन गोप्य अंगमा समेत टाटु हान्छन यसको दीर्घकालीन असर के हुन्छ यी र यस्तै बिषयमा हामी टाटु हाउस नयाँ बानेश्वरका संचालक सन्दिप लामा संग कुरा गरेका थियौ हेरौ उनीसंगको यो कुराकानी

प्रकाशित मिति   :