मुन्द्रेको कमेडी क्लवको तेश्रो एपिसोड सार्वजनिक, भिआइपीको अर्थ दिदै नेताहरु माथी कडा व्यंग्य (भिडियो सहित )


काठमाडौँ। जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’को तेश्रो एपिसोड सार्वजनिक भएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’ बन्द भएपछि चलचित्रमा जमेका उनी ‘मुन्द्रेको कमेडी क्लब’ शोमार्फत सानो पर्दामा फर्किएका हुन् ।

यसअघि दुईवटा एपिसोड प्रसारण गरेका जितु नेपालका दुईवटा एपिसोड नै चर्चित बनेका थिए

उनीसंगै हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलालाई समेत देखिने गरेकी छन् ।

उक्त शो हरेक सोमबार राति ९ बजे प्रसारण हुने छ । कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहने छ । यसअघिका कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देखिएको थियो ।

हेर्नुस् ‘मुन्द्रेको कमेडी क्लब’को तेश्रो एपिसोड

प्रकाशित मिति   :