डडेल्धुरा बस दुर्घटनाबाट १८ जनाको मृत्यु भएपछि यस्तो आयो प्रधानमन्त्री ओलीको भनाई !


डोटीबाट डडेल्धुरा जाँदै गरेको से १ ख २९३ नम्बर बस बिहीबार साँझ रडुवा खोलामा  दुर्घटनामा परि १८ जनाको ज्यान गएपछि प्रधानमन्त्री केपी शर्मा ओली घटना प्रति दुख ब्यक्त गरेका छन् । बिहान सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्रीले भनेका भनेका छन्


डडेलधुराबाट डोटीतर्फ जाँदै गरेको स्कूलबस दुर्घटनामा २३ जनाको दुःखद् निधन र ठूलो संख्यामा यात्रुहरु घाइते भएको खवरले म अत्यन्तै दुःखी छु।दुर्घटनामा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जलि र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।” डोटीबाट मेला भर्न आएर फर्किँदै गरेको स्कूल बस दुर्घटनामा परेको हो।

प्रकाशित मिति   :