Advertisement

भोलि दाङमा शैक्षिक संस्था बन्द हुने नहुने बारे आयो यस्तो खबर


Advertisement

फागुन १९ , दाङ । नेकपासम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भोलि (फागुन २० गते) आव्हान गरेको देशब्यापी शैक्षिक संस्था बन्द दाङमा नहुने भएको छ ।

दाङमा हुन गइरहेको सो संगठनको राष्ट्रिय सम्मेलनको तयारी तथा यहाँ शैक्षिक संस्थाले गरेको पहललाई मध्यनजर गर्दै बन्द स्थगित गरिएको आयोजकले जनाएको छ ।

शिक्षासँग सम्बन्धित विभिन्न संस्थाले प्रहरीद्वारा गिरफ्तार महासचिव दीपेन्द्र चलाउनेको रिहाइका लागि प्रशासनमार्फत दबाब दिने सहमति गरेपछि दाङमा विद्यालय बन्द स्थगित गरिएको आयोजकको भनाइ ।

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement