Advertisement

दाङका पुर्ण सम्योगको ‘बिरहको बादल’ सार्बजनिक (भिडियो सहित)


Advertisement

नेपाली गित संगित बजारमा भिभिद गित हरु अाउने क्रम मा सुसेलि म्युजीक को उत्पादनमा बिरहको वादल बोल नामक गित सार्बजनिक भएको छ ।

प्रेम बियोग को कथामा आधारित उक्त गितमा पुर्ण सम्योग र सुनिता सुनेल ले आवाज दिएकाछन भने छिबिलाल कौसलको उत्कृष्ट लय तथा राम परियारको मीठो लय रहेको छ । नब मोडेल गौतम पौडेल र मनिस्का गुरुङको अभिनय रहेको उक्तगित ” बिरहको बादल ” मा सन्तोस पौडेल को निर्देशन , खुमन सुनारको छ्याङ्कण रहेको छ भने ब्यबस्थापन नवीन बिरहि श्रेष्ठ ले गरेका छन |

सुसेलि म्युजिक बाट अडियो भिडियो निर्माण भई म्यजिक नेपाल को युटुब च्यानल वाट उक्त गित सार्बजनिक गरिएको हो ।

भिडियो

प्रकाशित मिति :

Advertisement

Loading…

Advertisement