Author: Moharaj Sharma

नेपाल प्रहरी एसियाकै उत्कृष्ट

नेपाल प्रहरी एसियाकै उत्कृष्ट

पर्सा : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आमनागरिकको समस्यालाई बुझ्दै नयाँ ढंगबाट उत्कृष्ट र प्रभावकारी सेवा दिनुपर्ने बताएका छन् । पर्सा वीरगञ्ज महानगरपालिका-४ स्थित वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित कार्यालय र व्यारेक भवनको सोमबार उद्‍घाटन गर्दै उनले यसो भनेका हुन् । उक्त अवसरमा प्रहरी
बिमस्टेक सम्मेलनबारे प्रधानमन्त्री ओलीले सुनाए ३ करोड नेपाली खुसी हुने यस्तो संदेश

बिमस्टेक सम्मेलनबारे प्रधानमन्त्री ओलीले सुनाए ३ करोड नेपाली खुसी हुने यस्तो संदेश

प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलन आयोजना र निर्णय दुवैका दृष्टिले फलदायी भएको बताएका छन्। ‘नेपालमा उत्पादित विद्युत अन्य देशहरूलाई विक्री गर्न हामीलाई विद्युतीय ग्रीड चाहिएको थियो। त्यस विषयमा काम गर्न जल ऊर्जाको क्षेत्रमा सहयोगको आदान प्रदान गर्ने निर्णय गरेक
आफ्नै ६२ बर्षिय आमालाई बलात्कार गर्नेलाई जन्मकैद

आफ्नै ६२ बर्षिय आमालाई बलात्कार गर्नेलाई जन्मकैद

भोजपुर । जिल्ला अदालत भोजपुरले आफ्नै आमालाई बलात्कार गर्ने एक जनालाई जन्मकैदको सजाय सुनाएको छ । भोजपुरको साल्पासिलोछो गाउँपालिका–२ दोभानेका २७ वर्षीया आकाश (परिवर्तित नाम) लाई जन्मकैदको फैसला भएको हो । जवरजस्ती करणीमा ७ वर्ष र जन्मदिने आमालाई करणी गरेको गरेकोमा हाडनातातर्फ जन्मकैद गरी २७ वर्षक
अब बिदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने

अब बिदेशमा बस्ने नेपालीले पनि मतदान गर्न पाउने

सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलार्य निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीका संयुक्त इजलासले निर्वाचनमा मताधिकार सुनिश्चितता हुने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, व्यवस्थापिका स.सद् परराष्ट्र मन्त्राल
बिरामीलाई अलपत्र पारेर आन्दोलन गर्ने डाक्टरहरुलाई ६ महिना कैद

बिरामीलाई अलपत्र पारेर आन्दोलन गर्ने डाक्टरहरुलाई ६ महिना कैद

मुलुकी अपराध संहिता (ऐन) संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका चिकितसकहरुलाई सरकारले ६ महिनासम्म कैद वा दुई सयसम्म जरिवाना वा दुबै सजाय हुने चेतावनी दिएको छ। आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक सेवा ऐन अनुसार कारवाही र जरीवानाको चेतावनी दिएको हो।
एसीसी एसिया कप क्रिकेट  यसरी छनोट हुनसक्छ  नेपाल

एसीसी एसिया कप क्रिकेट यसरी छनोट हुनसक्छ नेपाल

काठमाडौं । २२ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा डिभिजन पाँच हुँदै एकदिवसीय मान्यतासम्म आइपुग्न नेपालले विभिन्न आरोह अवरोहको सामना गर्नुपर्यो । कहिले भाग्य अनि कहिले मेहनतमा भर परेको नेपाल अहिले एकदिवसीय मान्यतापछि चुनौतीको सामना गर्दै अवसरलाई पछ्याइरहेको छ । गत महिना नेदरल्याण्ड्सविरुद्ध एक
पशुपति क्षेत्रमा ‘फ्री वाईफाई’ को विरोधमा उत्रिए कांग्रेस सांसद

पशुपति क्षेत्रमा ‘फ्री वाईफाई’ को विरोधमा उत्रिए कांग्रेस सांसद

काठमाडौं : पशुपतिनाथ मन्दिर परिसर भित्रको आध्यात्मिक क्षेत्रमा ‘फ्री वाईफाई ’ सेवा सञ्चालन गरिएको नेपाली कांग्रेसका एक सांसदले विरोध गरेका छन् । प्रदेश नम्बर ३ का सदस्य नरोत्तम वैद्यले पशपति क्षेत्रमा फ्री वाईफाई सेवा सञ्चालन गर्ने काठमाडौँ महानगरको निर्णयबारे पुनर्विचार गर्न उनले माग गरेका छन् ।
सिंगापुर बिरुद्ध नेपालको आक्रामक ब्याटिङ, पुरा भयो सतक यस्तो छ ताजा नतिजा

सिंगापुर बिरुद्ध नेपालको आक्रामक ब्याटिङ, पुरा भयो सतक यस्तो छ ताजा नतिजा

काठमाडौं : एसीसी एसिया कप छनोट अन्तरगत नेपाल र सिंगापुरबीचको खेलमा जवाफी ब्याटिङ गरिरहेको  नेपालको १०० रन पूरा भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनायो । १५२ रनको लक्ष्य पाएर नेपाल व्याटिङ गरिरहेको नेपालले १०० रन पूरा भएको हो  । २२ ओभरमा नेपालको स्कोर
गेष्ट हाउसमा प्रेमिकालाई मारेर प्रेमी फरार, प्रहरीलाई २ दिनपछिमात्रै सूचना

गेष्ट हाउसमा प्रेमिकालाई मारेर प्रेमी फरार, प्रहरीलाई २ दिनपछिमात्रै सूचना

काठमाडौं । काठमाडौंको वसुन्धारास्थित एक गेष्ट हाउसमा प्रेमिकाको हत्या गरेर प्रेमी फरार भएका छन् । काठमाडौं प्रहरीले घटना भएको २ दिनपछि मात्रै जानकारी पाएको छ । यही भदौ ७ गते वसुन्धारास्थित स्पीड गेष्ट हाउसको कोठा नम्बर १०१ मा धादिङका १८ वर्षीय लक्ष्मी परियार र २२ वर्षीय अनिल परियार श्रीमान्–श्रीमती
नेपालकै कान्छी सुन्दर उपमेयर शिवकुमारीलाई हेर्नुहोस आकर्षक १५ तस्बीरमा (फोटो फिचर)

नेपालकै कान्छी सुन्दर उपमेयर शिवकुमारीलाई हेर्नुहोस आकर्षक १५ तस्बीरमा (फोटो फिचर)

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २३ वर्षीया शिवकुमारी चौधरीले स्थानीय निकायको निर्वाचनमा देशकै सबैभन्दा कान्छी उपमेयरको रुपमा चुनाव जितेकी जनप्रतिनिधि हुन् । स्नातक अध्ययनरत शिवकुमारी शिक्षण पेशा छाडेर उपमेयरको लागी चुनावी मैदानमा उत्रिएकी थिईन तत्कालिन समयमा उनको भाषणकला र वाकपटुता