घरमा मन्दिर कहाँ र कुन दिशामा बनाउदा राम्रो होला ? ज्योतिष हरिहर अधिकारीको सुझाव हेर्नुस्
काठमाडौं। नेपाली समाजमा घरमा मन्दिर हुनुलाई धार्मिक तथा परम्पराको दृष्टिकोणले हेर्ने गरिन्छ। प्रायजसो घरमा मन्दिर हुने गर्छ। घरमा मन्दिर राख्दा, घरमा भगवानले वास गर्छन्, भूतप्रेत टाढा भाग्छन् भन्ने मान्यता छ।गाउँघर तिर तुलसीको मठलाई आँगनमा बनाइन्छ र त्यहीँ पूजा गर्ने गरिन्छ। यसको साथै घरभित्र पनि भग