
जापानीहरु किन लामो आयु सम्म बाँच्छन् ?यस्तो छ कारण सुन्दा छक्क पर्नुहुनेछ
संसारमा सबैभन्दा लामो आयु कुन देशका बासिन्दाको छ ?
जबाफ : जापान ।
कसरी ?
यसको जवाफ भने एक वाक्यमा टुंगिदैन ।
विश्वमै सबैभन्दा लामो आयु बाँच्नेमा जापानका बासिन्दा पहिलो नम्बरमा छन् । जापान एक यस्तो देश हो जहाँ एक पुरुष औसत ८० बर्ष सम्म बाँच्छन् भने महिला औषत ८६ बर्षसम्म । यो औसत आयु अन्य