
बाटोमा हिँड्दा यस्ता जीव देखिन्छन् भने सोच्नुहोस् केही हुनेवाला छ
तपाईले सायद याद गर्नुभएको छ होला, पुरानो जमानाका लगभग सबै सुपर हिरोसँग कुनै न कुनै पंक्षी या जनावर हुन्थे । आज पनि मानिसहरु आफूलाई मन परेको जनावर पाल्ने गर्छन् । अमेरिकनहरुमा एक विश्वास छ कि, हरेक जनावर एक ऊर्जाको प्रतिक हुन्छ । त्यसैले त्यस्ता जनावरलाई साथमा राख्नु अथवा बाटो हिँड्दा त्यस्ता जनावर द