
कस्तो छ तपाईको यो साता हेर्नुस राशीअनुसार तुला मध्यम कुम्भ उत्तम सम्म कसको कस्तो
मेष यात्राको सुख मिल्नेछ । पारिवारिक भेटघाटमा रमाइलो हुनेछ । साताको मध्यमा कार्यमा बाधा, स्वास्थ्यमा बाधा एवम मानसिक समस्या बढ्नेछ । साताको अन्त्यमा विदेशबाट फाइदा, अधुरा काम बन्ने एवम धार्मिक कार्यमा खर्च हुनेछ ।
वृष मुद्दा मामिलामा राहत मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम विरोधी तह लाग्नेछन् ।