समाचार

डाक्टर रामकृष्णको आवाज डा भोला रिजालको शब्द र केकीको अभिनयमा “बिश्वास” एल्बम सार्वजनिक (भिडियो)

डाक्टर रामकृष्णको आवाज डा भोला रिजालको शब्द र केकीको अभिनयमा “बिश्वास” एल्बम सार्वजनिक (भिडियो)

केही समय अघि “काजिको घोडा ” बोलको गीत गाएर चर्चा कमाएका ईनास ग्लोबल प्रबक्ता डा. रामकृष्ण निरौलाले फेरि यो पटक अर्को साङ्गीतिक कोसेलीको रुपमा नयाँ म्युजिक भिडियो हालै यु ट्युव तथा बिभिन्न मिडियाहरु मार्फत सार्बजानिक गरेका छन । आधुनिक धारमा आधारि यो गीत साङ्गीतीक अनुरागीहरुले मन पराउँने कुरामा डा. नि
मेरी बास्सैका फ्यानलाई दुखद खबर मेरी बास्सैबाट छुटे राजु मास्टर र बल्छी धुर्बे

मेरी बास्सैका फ्यानलाई दुखद खबर मेरी बास्सैबाट छुटे राजु मास्टर र बल्छी धुर्बे

काठमाडौँ  नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’ बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन् ।टेलिसिरियलका निर्देशक मरिचमान श्रेष्ठ (बल्छि धुर्बे)ले केहिबेर अघि सामाजिक संजालमार्फत मेरिबास्सैबाट बाहिरिएको घोषणा गरेका हु
प्रहरीलाई ठुलो सफलता निमाका हत्यामा संलग्न ४ जना पक्राउ

प्रहरीलाई ठुलो सफलता निमाका हत्यामा संलग्न ४ जना पक्राउ

धरान : धरान उपमहानगरपालिका- ८ सिथ्त भोटेपुलका निमा तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। होली मनाउने क्रममा गत बिहीबार विवाद हुँदा छुरी प्रहारबाट निमाको हत्या गरिएको थियो।निमाको हत्यामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय धरानले ४ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। प
भक्तपुरबाट ललितपुरतिर जाँदै हुनुहुन्छ ? अब देखि कोटेश्वरमा जाममै पर्नु हुन्न

भक्तपुरबाट ललितपुरतिर जाँदै हुनुहुन्छ ? अब देखि कोटेश्वरमा जाममै पर्नु हुन्न

काठमाडौं : सडक विमागले जडिबुटी र कोटेश्वर चोकमा हुने सवारी चाप कम गर्न मनोहरा करिडोरको डाइभर्सन सञ्चालनमा ल्याएको छ। कोटेश्वर र जडिबुटी चोक तथा त्यस क्षेत्रमा हुने ट्राफिक जाम नियन्त्रण गर्न सडक विभागले गत सोमबारदेखि उक्त डाइभर्सन सञ्चालनमा ल्याएको हो। डाइभर्सन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्
बुटवलमा प्रधानमन्त्रीको गर्जन नेपाल मगन्तेको देश हैन सर्त सहितको सहयोग चाहिदैन

बुटवलमा प्रधानमन्त्रीको गर्जन नेपाल मगन्तेको देश हैन सर्त सहितको सहयोग चाहिदैन

८ चैत, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मगन्ते देश नभएको बताएका छन् । कतिपयले विदेशी सहयोग आउँदैन भनेर हल्ला चलाउन थालेको भन्दै उनले नेपाल मगन्तेहरुको देश नभएकाले आफ्नै देशका प्राकृतिक स्रोत सदुपयोग गरेर समृद्ध मुलुक बनाइने बताए ।तिलोत्तमामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोज
भारतलाई हराएर ईतिहास लेक्ने दिन आज, यी हुन भारतलाई नेपालले हराउने पाँच आधार

भारतलाई हराएर ईतिहास लेक्ने दिन आज, यी हुन भारतलाई नेपालले हराउने पाँच आधार

दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपमा नेपाल र भारतबिच चौथो पटक उपाधिका लागि भिडन्त हुँदैछ।विराटनगरको शहीद मैदानमा शुक्रवार हुने फाइनल खेल अगाडि दुवै टोलीका प्रशिक्षकहरूले जित्ने दाबी गरेका छन्।भारतीय प्रशिक्षक मायामोल रक्कीले भनिन् - हरेक प्रतिस्पर्धा नयाँ हो र हामी विगत वा इतिहासमा विश्वास गर्
सन्दिप लामिछानेको दिल्लीले यी चार आधारले जित्न सक्छ पहिलो पटक आईपीएल उपाधि

सन्दिप लामिछानेको दिल्लीले यी चार आधारले जित्न सक्छ पहिलो पटक आईपीएल उपाधि

काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्च २३ देखी भारतका विभिन्न सहरमा सुरु हुँदैछ । ८ फ्रेन्चाइच टोली रहेको प्रतियोगितामा होम अवे मैदानमा गरि हरेक टिम एक अर्कासँग २ पटक भिड्नेछन् । डवल राउण्ड रोविनपछि शिर्ष चार टोली प्ले अफमा पुग्ने छन् ।दिल्ली क्यापिटल्स आईपीएलको सबैभन्दा असफल फ्रेन्चाइज
चर्चित अमेरिकी ब्रान्डको ‘क्लिभल्यान्ड’ मोटरसाइकल नेपाल भित्रियो, हेर्नुहोस कति पर्छ मुल्य ?

चर्चित अमेरिकी ब्रान्डको ‘क्लिभल्यान्ड’ मोटरसाइकल नेपाल भित्रियो, हेर्नुहोस कति पर्छ मुल्य ?

काठमाडौं । अमेरिकी ब्राण्डको ‘‘क्लिभल्यान्ड’ मोटरसाइकल नेपाली बजारमा पहिलोपटक भित्रिएको छ । आजु मोटर्स कम्पनीले यो मोटरसाइकल नेपाल भित्राएको हो । चार वटा मोडलको उक्त मोटरसाइकल १२५ देखि २५० सिसीका रहेका छन् । १२५ सिसीको मोटरसाइकलले एक लिटर पेट्रोलले ४० किलोमिटर माइल दिने कम्पनीले जनाएको छ ।अमेरिका
प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दिने श्रेष्ठ जेल जान सक्ने

प्रचण्डविरुद्ध अमेरिकामा उजुरी दिने श्रेष्ठ जेल जान सक्ने

चैत्र ५ काठमान्डौ । अमेरिका पुगेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एक नेपालीले उजुरी दिएको बिषय यतिबेला चर्चामा रहेको छ । प्रचण्डका विरोधीहरुले सामाजिक सञ्जालमा उनलाई पक्राउ गर्नुपर्ने माग गरिरहेका छन् । तर, अमेरिकाले प्रचण्डलाई गिरफ्तार नगर्ने स्पस्ट पारिसकेको
राजधानीमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

राजधानीमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

काठमाडाैं- काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखा परेपछि उच्च सतर्कता अपनाइएकाे छ। बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले सतर्कता अपनाउने निर्णय गरेको हो। बर्डफ्लुबाट कुखुरा मर्ने क्रम जारी रहेसँगै आसपास क्षेत्रमा उच्च सतर्कता अपनाइएको नगर पशु स्वास्थ्य शाखा प्रमुख डा