साहित्य

प्रकाश लाई सम्झिदै फेसबुकमा बिना मगरले लेखिन यस्तो यस्तो स्टाटस …

प्रकाश लाई सम्झिदै फेसबुकमा बिना मगरले लेखिन यस्तो यस्तो स्टाटस …

३६ वर्षको युवा उमेरमै नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको ह्दयाघातका कारण निधन भयो । दाहालको परिचय पार्टीको पोलिटब्युरो सदस्यभन्दा पनि पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा तथा निकट सहयोगीका रूपमा स्थापित थियो । प्रचण्डपुत्र प्रक
चर्चाको शिखर चुम्दै खिमा

चर्चाको शिखर चुम्दै खिमा

दाङ तुल्सीपुर, मंसिर ४ ।। पछिल्लो केही समय यता दाङकी चेली खिमा सापकोटाको नाम चर्चित गायीकाको रुपमा दर्ज भएको छ । दाङ तुल्सीपुर ३ नाउलामा जन्मीएकी उनको सानै देखि गायीका वन्ने रहर पुरा हुदै जान थालेको छ । दाङवाट गित संगितको यात्रा शुरु गरेर काठमाण्डौं छिरेकी खिमाका गितहरु अहिले युट्युबमा समेत व्यापक
आफनै आमालाई नीति शाहले ठीक भनिन मेरी आमा अनपढ र पाखे नै हुन

आफनै आमालाई नीति शाहले ठीक भनिन मेरी आमा अनपढ र पाखे नै हुन

कामना न्यौपाने मलाई त कुनै पनि घरको काम गर्न आउँदैन।’ भनेर आफू आधुनिक भएको, सार्वजनिक गाडीमा ठूलो ठूलो स्वरमा अंग्रेजी भाषामा कुरा गरेर आफू शिक्षित भएको प्रमाणित गर्ने र लोक गीत सुन्नेलाई पाखे भनिने, हाम्रो र हामी पछिको पुस्तामा नीति शाहले ’मिस इन्टरनेशनल’ मा दिएको अभिव्यक्ति सामान्य हो । जसल
असफल प्रश्न : कविता

असफल प्रश्न : कविता

दिलीप कुवँर मान्छेहरु नक्कली आयु बाँच्न थालेदेखि अचेल श्रद्धाञ्जलीका कुरुषहरुले जन्मविरुद्ध सक्कली विद्रोह गरिरहेका छन् । सपनाहरुको भूगोल बनाएकै बदलामा आखाँहरुमाथि नजरबन्द लगाइयो । चिहानमाथि बच्चाहरु लुकामारी खेलेकै बदलामा मृत सभ्यताको अराजक उत्सव मनाइयो । घडीका काँटाहरु निदाएकै बदलामा
कथा : पुनमाया भाउजु र आठ तल्ले घर

कथा : पुनमाया भाउजु र आठ तल्ले घर

हरिकृष्ण डंगोल पुनमाया भाउजुको घर पुगेपछि मैले एकपटक उसको घरमा दृष्टि पु¥याएँ । आठ तल्ले यो घर हेर्न करिव करिब मैले टाउको उठाउनु प¥यो, घाँटी तन्काउनु प¥यो । मैले टाउको उठाएर हेरें । घाँटी तन्काएर हेरें । यो घर करिब पचहत्तर फुट अग्लो छ । आकाश माथि उठिरहेको यो घर हेर्दै मैले कलबेल थिचें । कसैले
दशैँ तिमी – कविता

दशैँ तिमी – कविता

राकेश कार्की आफ्नै देशमा झकिझकाएर दशैँ तिमी आयौ पर पर अर्कै देशमा केवल सम्झना ल्यायौ   रहर हाम्रो उति नै छ भए पनि टाढा दशैँ उतै अहा खुल्यौ मैदान डाँडाकाँडा   छुट्टी छैन रमाउँदै गाउँघर जाने मनैमा नि दशैँ तिमी सम्झनाले ताने   चाड ठूलो टिका थाप्ने
‘वेश्या’सँग आधा घण्टा (कथा)

‘वेश्या’सँग आधा घण्टा (कथा)

मनीषा अवस्थी ‘हरेक दिनहरू अप्रत्यक्ष पाठशाला रहेछन्, आखिर भोक लागेको अनुभूति पेटभरी खाएर सुतेकालाई थाहा नहुँदो रहेछ ।’ अठार वर्षकी युवतीको यो जवाफले म अवाक् भएँ । रत्नपार्कको पश्चिमपट्टिको कुनामा भेटिएकी ती युवतीले एक दिन सुनाएकी थिइन् यो कथन । ‘लता’ नामकी ती युवतीले आफू सोह्र वर्षकी