
साथीहरुको कथा !
सामाजिक जिवनमा लागे पछि धेरै साथीहरु बन्ने नै भए । विद्यार्थी जिवनमा जुन वर्गबाट आए पनि विद्यार्थी नै थिए । धेरै साथीहरु बने । कोहि वर्गीय मित्र बने कोहि वर्गीय शत्रु बने । मातृ पार्टीको वैचारिक प्रभाव पर्नु स्वभाविक नै हो, त्यो मुख्य कडि बन्ने नै भयो।एउटा निकै मिल्ने साथी थियो, सङै राजनितिक आन्