
नेपालमा पेट्रोलको पाइपलाइन निर्माण गर्न भारत सकारात्मक
बीबीसी । भारत र नेपालबीच शुरु भएको मन्त्रीस्तरीय प्रारम्भिक छलफलमा नेपालमा पेट्रोलियम पदार्थ ल्याउन थप पाइपलाइन निर्माण गर्नेबारे भारत सकारात्मक देखिएको अधिकारीहरूले बताएका छन्।
दुई देशका मन्त्रीबीच शुक्रवार भएको छलफलमा त्यसको सम्भाव्यता र लगानीबारे थप अध्ययन गर्ने सहमति भएको बताइएको छ। पाइपलाइन