शिक्षा

यस्तो छ एसईई २०७४ को नतिजा, कति भए पास ?

यस्तो छ एसईई २०७४ को नतिजा, कति भए पास ?

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यसवर्षको परीक्षामा नियमित धारतर्फ चार लाख ६३ हजार ६८९ परीक्षार्थी सहभागी भएका थिए । यस्तै प्राविधिक धारतर्फ  ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए । सार्वजनिक भए
एसईईको नतिजा सार्वजनिक, यसरि हेर्नुहोस नातिजा

एसईईको नतिजा सार्वजनिक, यसरि हेर्नुहोस नातिजा

काठमाडौं । मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा भएको परीक्षाको नजिता सार्वजनिक गरेको हो । कसरी हेर्ने आफ्नो नतिजा: नेपाल टेलिकमको IVR सेवाको सटकोड १६०० मा फोन गर्ने, अथवा आफ्नो सिम्बोल नम्बर थिचेर एनसेल प्रा. ली. तथा नेपाल टेलिकमको सटकोड
सरकारले खरिदार पदमा कर्मचारी भर्ना नगर्ने, अब ७० प्रतिशत नासु खुला प्रतिस्पर्धाबाट लिने

सरकारले खरिदार पदमा कर्मचारी भर्ना नगर्ने, अब ७० प्रतिशत नासु खुला प्रतिस्पर्धाबाट लिने

काठमाडौं ।  संघीय निजामति सेवामा अब खरदार पदमा आवश्यक पर्ने कर्मचारी खुला प्रतिस्पर्धाबाट भर्ना नहुने भएको छ । प्रस्तावित संघीय निजामति सेवा ऐनमा खरदार पदमा खुला प्रतिस्पर्धा हटाइएको छ । निजामति सेवामा प्रवेशका लागि अब सबैभन्दा तल्लो तह श्रेणीविहीन (कार्यालय सहयोगी), राजपत्र अनङ्कित प्रथम श्रेणी
अत्यधिक गर्मीका कारण दाङ तुलसीपुरका विद्यालय बन्द गरिने

अत्यधिक गर्मीका कारण दाङ तुलसीपुरका विद्यालय बन्द गरिने

दाङ। तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक र संस्थागत विद्यालयहरुमा तीन दिनसम्म गर्मी विदा हुने भएको छ । शिक्षा समितिको वैठकले चर्को गर्मीका कारणले बालबालिकाको स्वास्थ्यमा गम्भिर असर परेको भन्दै विदा दिने निर्णय गरेको हो । बैठकले चर्को गर्मीका कारण अध्यापन कार्य पनि प्रभावकारी नभएकाले विदा दिने निर
यी हुन खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्ने ६ कर्मचारी (नामसहित)

यी हुन खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्ने ६ कर्मचारी (नामसहित)

काठमाडौं । लोक सेवा आयोगले सहसचिवको खुला परिक्षाको नतिजा प्रकाशन गरेको छ। ६ जना खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका छन्। जसमा गोगनबहादुर हमाल, मुक्तिप्रसाद पाण्डे, डा टोकराज पाण्डे, आनन्द सारु, रुद्रादेवी शर्मा र सन्तबहादुर सुनार छन्। उनीहरु सबै निजामती प्रशासनका उपसचिव हुन्। ३ जना
दाङमा विद्यालयमा पैसा नतिरेको भन्दै फेल भएको नतिजा आएपछि १४ वर्षीया छात्राद्वारा आत्महत्या

दाङमा विद्यालयमा पैसा नतिरेको भन्दै फेल भएको नतिजा आएपछि १४ वर्षीया छात्राद्वारा आत्महत्या

दाङ । दाङमा एक १४ वर्षीया बालिकाले परीक्षामा फेल भएपछि आत्महत्या गरेकी छन्। राप्ती गाउँपालिका वडा नं. २ बराहाखुटीको आदर्श नमुना मावि लालमटियामा कक्षा ८ मा अध्यनरत १४ वर्षीया शकुन्तला केसीले आत्महत्या गरेकी हुन्। राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी केसीले वैशाख २ गते नतिजा सार्वजनिक भएकै द
दाङको एउटा नमुना सामुदायिक विद्यालय: जसको निगरानी अब अभिभावकले घरमै बसेर गर्न सक्ने

दाङको एउटा नमुना सामुदायिक विद्यालय: जसको निगरानी अब अभिभावकले घरमै बसेर गर्न सक्ने

दाङ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएको तथ्यांक सार्वजनिक भइरहेका बेला सिकाइ उपलब्धि र गुणस्तर सुधार्न दाङको एक सामुदायिक विद्यालयले अभिभावकबाट विद्यालयको प्रत्यक्ष निगरानी गर्ने व्यवस्था मिलाएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर मावि तुलसीपुरले अभिभावकले घरमै बसेर विद्य
कक्षा ११ र १२ पढाउन अब छुट्टै लाइसेन्स चाहिने

कक्षा ११ र १२ पढाउन अब छुट्टै लाइसेन्स चाहिने

काठमाडौं । कक्षा ११ र १२ पढाउन अब शिक्षकलाई छुट्टै लाइसेन्स चाहिने भएको छ । शिक्षा नियमावलीले कक्षा ९ देखि १२ लाई माध्यामिक तहमा ल्याए पनि मावि तहको लाइसेन्स हुने शिक्षकले अब ११ र १२ कक्षा पढाउन नपाउने आयोगले जनाएको छ। ‘स्नातक तह पास गरेका शिक्षकले ११ र १२ पढाउन पाउँदैनन्’, आयोगका प्रवक्ता दाम
धुुर्मुस सुन्तली बने १२५ बालबालिकाको अभिभावक

धुुर्मुस सुन्तली बने १२५ बालबालिकाको अभिभावक

महोत्तरी । धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै सो बस्तीका विपन्नका बालबालिकालाई बस्तीकै छेउमा रहेको नेपा
कक्षा ११ र १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, भोलि देखि एसएलसीई परिक्षा सुरु

कक्षा ११ र १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, भोलि देखि एसएलसीई परिक्षा सुरु

भक्तपुर । देशभर वैशाख १४ गतेदेखि शुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) कक्षा १२ र वैशाख ३० गतेबाट शुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूर