
सकियो ‘मदहोस’को छायाँकन, फर्कियो काठमाडौं
मुभी मेकर्सको ब्यानरमा सुरज प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘मदहोस’ युनिट काठमाडौं फर्किएको छ । चितवनको विभिन्न रमणीय स्थानमा चलचित्रको आधाभन्दा बढी छायाँकन सकाएर यो युनिट राजधानी फर्किएको हो । चलचित्रको बाँकी रहेको दृश्य र एक गीत काठमाडौं छायाँकन गर्ने योजनासहित यो युनिट काठमाडौं फर्किएको निर्दे