
नेकपा अध्यक्ष प्रचण्ड पनि ‘अस्वस्थ’, के भयो प्रचण्डलाई !
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पनि बिरामी भएका छन्।भाइरल ज्वरोले सताएपछि चिकित्सकको सल्लाह अनुसार दाहाल आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।
चिकित्सकले दाहाललाई केही दिन धपेडी नगर्न र आराम गर्न सुझाव दिएका छन्। केही दिन भेटघाट तथा सार्वजानिक कार्यक्रममा सहभागी नहुन पनि चिकित्स