
भारतलाई ठूलो झड्काः पाकिस्तानको सिमामा भारतीय जनता पार्टीका सचिव र उनका भाईको हत्या
भारतको जम्मू–कश्मीर राज्यका भारतीय जनता पार्टी (बीजेपी) सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या गरिएको छ । बिहीबार साँझ जम्मू–कश्मीरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो । किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्र