राजनीति

राष्ट्रियसभाका कुन सदस्यको कति वर्ष कार्यकाल (हेर्नुहोस सूची सहित)

राष्ट्रियसभाका कुन सदस्यको कति वर्ष कार्यकाल (हेर्नुहोस सूची सहित)

काठमाडौँ । राष्ट्रियसभाका सबै सदस्यहरूको गोला प्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोला प्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोला प्रथाबाट ६ वर्ष ४ वर्ष र २ वर्षको कार्यकाल टुंगो
नेविसंघले दाङमा निकालिएको मसाल जुलुसमा प्रहरीको धरपकड

नेविसंघले दाङमा निकालिएको मसाल जुलुसमा प्रहरीको धरपकड

दाङ । नेपाल विद्यार्थि संघ दाङले आज घोराहीमा पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको विरोधमा मसाल जुलुस निकालेको छ । नेविसंघका विद्यार्थिहरुले घोराहीको तुलसिपुर चोकमा मसाल जुलुस निकालेका हुन् । नेविसंघले मसालजुलुस निकालेपछि प्रहरीले विद्यार्थिको आन्दोलनमा हस्तक्षेप गर्न खोजेको थियो । मसाल जुलु
मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले गर्यो प्रधानमन्त्री ओलीको पुत्ला दहन

मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले गर्यो प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौँ । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै विद्यार्थी संघले काठमाडौँको
मूल्य वृद्धिको विरोध गर्दै नेविसंघ सानोठिमीले निकाल्यो बिरोध र्याली

मूल्य वृद्धिको विरोध गर्दै नेविसंघ सानोठिमीले निकाल्यो बिरोध र्याली

भक्तपुर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सानोठिमी क्यम्पसले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधमा सानोठिमी भक्तपुरमा शान्तिपूर्ण बिरोध र्याली निकालेको छ । मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सानोठिमी इकाईले आइतबार बेलुका ४ बजे देखि ६ बजे सम्म सानोठिमी देखि
कांग्रेसलाई पुरानै अवस्थामा फर्काइ छोड्छु : देउवा

कांग्रेसलाई पुरानै अवस्थामा फर्काइ छोड्छु : देउवा

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काइ छाड्ने बताएका छन् । शनिबार डडेल्धुरा जिल्ला सम्मेलनको उद्धघाटन गर्दै देउवाले अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेको बताए । आफूले अघि सारेको कार्यक्रम खाइदिएको भन्दै उनले सरकारको आलोचना गरे । ‘मैले लागू गरेको
अन्ततः भयो फौजदारी अभियोग लागेका सांसद्लाई निलम्बन नगर्ने सहमति

अन्ततः भयो फौजदारी अभियोग लागेका सांसद्लाई निलम्बन नगर्ने सहमति

काठमाडौं । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । शीर्ष नेताहरुसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी समितिले पेश गरेको मस्यौदा नै संसदक
मुख्यमन्त्री शंकर पोख्रेलले ल्याए दाङ बासीकोलागि यस्तो खबर

मुख्यमन्त्री शंकर पोख्रेलले ल्याए दाङ बासीकोलागि यस्तो खबर

बुटवल । ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने संघीय सरकारको उद्देश्य पूरा गर्न शंकर पोख्रेल नेतृत्वको प्रदेश नं ५ को सरकारले ‘समृद्ध प्रदेश खुशी जनता’ को लक्ष्यका साथ योजनाबद्ध विकासको बाटामा अघि बढ्ने अठोट गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश ५ को सरकारको आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार
एमाले र माओवादी केन्द्र राखेर अरुले दल दर्ता गर्न नपाउने, माओवादी केन्द्रको चुनाव चिन्हमा पनि रोक

एमाले र माओवादी केन्द्र राखेर अरुले दल दर्ता गर्न नपाउने, माओवादी केन्द्रको चुनाव चिन्हमा पनि रोक

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दल दर्ताको प्रमाणपत्र दिएपछि आयोगक
ओलीको अर्को नाङ्गो झुठको पर्दाफास, किन झुक्याउन खोजे ओलीले नेपाली जनतालाई ?

ओलीको अर्को नाङ्गो झुठको पर्दाफास, किन झुक्याउन खोजे ओलीले नेपाली जनतालाई ?

काठमाडौं  । भारत सरकारले विराटनगरमा स्थापना गरेको राजदूतावासको क्याम्प अफिस बन्द गर्ने भएको छ । भारतीय क्याम्प अफिसका एक अधिकारीका अनुसार उक्त क्याम्प अफिसको औचित्य पूरा भएकाले बन्द गरिन लागेको हो । सन् २००८ मा नेपालस्थित भारतीय दूतावासले खोलेको अफिसको औचित्य पूरा भएको भन्दै बन्द गर्न लागिएको स्र
नेकपाको केन्द्रीय कमिटीमा ठाँउ पाउने यी हुन् १७ भाग्यमानी ‘लालजोडी’

नेकपाको केन्द्रीय कमिटीमा ठाँउ पाउने यी हुन् १७ भाग्यमानी ‘लालजोडी’

काठमाडौँ । एकीकृत पार्टी नेकपाको ६ आमन्त्रितसहित ४४७ जनाको केन्द्रीय सदस्यको नाम सार्वजनिक भए लगत्तै सोसल मिडियामा दुई थरी बहस भएको छ । पहिलो बहस छ–बधाई दिने र लिनेको । दोस्रो बहस छ–यो वा त्यो छुटे भनेर । यहीँ बहसकाबीच नेकपाको केन्द्रीय कमिटीमा चाहिँ केही परिवारमा ‘बम्पर’ उपहार परेको छ । परिवा