कर्णाली प्रदेश

सल्यानमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

सल्यानमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, १ जना घाइते

सल्यान । सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोे छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँग
जुम्लामा तारा एयरको विमान दुर्घटना

जुम्लामा तारा एयरको विमान दुर्घटना

काठमाडौं । तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको हाे । दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  धाव
अवैध यौन सम्पर्क गरेर एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

अवैध यौन सम्पर्क गरेर एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेल
आफुलाई भनेजस्तो सुविधा नभएको भन्दै मन्त्रीले बनाए होटललाई निवास

आफुलाई भनेजस्तो सुविधा नभएको भन्दै मन्त्रीले बनाए होटललाई निवास

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिनाभन्दा बढी भयो । सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन् । प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटलमा बस्दै आएका छन् । सुविधायुक्त सरकारी निवास नपाएपछि भौतिक पूर्वाधार विकास मन्त्री दीपक खड्क
फेरी बलात्कारको अर्को घटना : एसईई परीक्षा दिन गएकी किशोरी प्रहरीबाटै बलात्कृत

फेरी बलात्कारको अर्को घटना : एसईई परीक्षा दिन गएकी किशोरी प्रहरीबाटै बलात्कृत

चैत्र १८, सुर्खेत । सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो पर
मध्यपश्चिम क्षेत्रीय अस्पतालका डा. डम्मर खड्काको यस्ताे दादागिरी (भिडियाे सहित)

मध्यपश्चिम क्षेत्रीय अस्पतालका डा. डम्मर खड्काको यस्ताे दादागिरी (भिडियाे सहित)

सुर्खेत । मध्यपश्चिम क्षेत्रीय अस्पतालका डा. डम्मर खड्काले अस्पताल हाताभित्र प्रबेश गरी बिरामी बाहिर लगेकाे भन्दै एम्बुलेन्स चालकलार्इ जरिवाना तिराएका छन् । एक जना बिरामीलार्इ अस्पतालबाट बाहिर लैजाने क्रममा अस्पताल हाताभित्र पार्किङ गरेकाे भन्दै भे १ च २४०८ नम्बरका चालकलार्इ ५ सय जरिवाना तिराएका
गाउँपालिकाअध्यक्षको फोन महिलाले उठाएपछि…

गाउँपालिकाअध्यक्षको फोन महिलाले उठाएपछि…

चैत ५, दैलेख – दैलेखको नौमूल गाउँपालिका अध्यक्ष भदे बुढाको फोन महिलाले उठाउन थालेपछि सेवाग्राही अचम्ममा परेका छन् । गाउँपालिकाको वेभसाइटमा राखिएको अध्यक्षको फोन नम्बर ९८१५३४३६६६ मा फोन लगाउँदा सधै महिलाले उठाउने गरेकी छिन् । यसबारेमा ठूलै चर्चा हुन थालेपछि गाउँपालिकामा बुझ्दा अध्यक्षको फोन नम्बर
रुकुममा गरे एक ब्यक्तिले दाउरा प्रहार गरेर सम्धीको हत्या

रुकुममा गरे एक ब्यक्तिले दाउरा प्रहार गरेर सम्धीको हत्या

फागुन १४, रुकुम । रुकुम पश्चिममा एकजनाले आफ्नै सम्धीलाई दाउरा प्रहार गरेर हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–५ झुल्काडाँगीका ४३ वर्षका खलवीर डाँगीले आफ्नै सम्धी सोही ठाउँका ५५ वर्षका टीकाराम ओलीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यही फागुन ९ गते साँझ दुई जनाबीच सामान्य वि