
जानकी मन्दिरको बिशेष नोटमा यस्तो के लेखे उत्तर प्रदेशका मुख्यमन्त्री याेगीले !
धनुषा । विवाहपञ्चमीको लागि जनकपुरधाम आउनुभएका उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ । उहाँले विदेहराज महाराज जनकको भूमिमा यात्रा गर्ने अवसर पाउँदा आफूलाई धन्य मान्नु भएको छ ।
पूजापछि जानकी मन्दिरको विशेष नोटमा मुख्यमन्त्री योगीले ‘भगवान् श्रीराम