प्रदेश ३

चितवनको भाटभटेनीमा विप्लव समूहद्वारा बम विस्फोट

चितवनको भाटभटेनीमा विप्लव समूहद्वारा बम विस्फोट

चितवन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान बम विस्फोट गराएका छन्। आइतबार बिहान करिब साढे तीन बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रिनेड बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए।
ट्राफिक प्रहरीका सईले छ्यापे महिलामाथि एसिड

ट्राफिक प्रहरीका सईले छ्यापे महिलामाथि एसिड

चितवन । रत्ननगरमा एक ट्राफिक प्रहरीले महिलामाथि एसिड हानेका छन् । इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले कल्पना श्रेष्ठमाथि एसिड हानेका हुन् । श्रेष्ठको टाउकोमा एसिड परेको छ । ५२ वर्षीय खनियाँ भरतपुर १२ का हुन् र तीन वर्षदेखि इप्रका टाँडीमा कार्यरत थिए भने प
भक्तपुरमा मध्यपुर थिमी नगरपालिका मेयरमाथि रड प्रहार

भक्तपुरमा मध्यपुर थिमी नगरपालिका मेयरमाथि रड प्रहार

भक्तपुर । मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ माथि गठ्ठाघरमा रड प्रहार भएको छ। श्रेष्ठमाथि बेलुकी ६ वजेर २० मिनेटको आसपासमा रड प्रहार भएको हो । आफ्नै निवासबाट अगाडी निस्किने क्रममा श्रेष्ठलाई मास्क लगाएर आएका अज्ञात समुहले रड हानी फरार भएका हुन् । त्यहा वरपर रहेका मान्छेलाई छुटाउन
प्रचण्डले चितवन पुगेर गरे एमाले-माओवादी पार्टी एकता मितिको खुलासा, अब कहिले हुन्छ ?

प्रचण्डले चितवन पुगेर गरे एमाले-माओवादी पार्टी एकता मितिको खुलासा, अब कहिले हुन्छ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाखभित्रै पार्टी एकता हुने दाबी गरेका छन् । दुई पार्टीबीचमा केहि विषयमा सहमती जुटेपछि बैशाखभित्रै एमाले र माओवादीबीच पार्टी एकता हुने खुलासा गरेका हुन् । दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते  एकत
श्रीमान विदेश गएको मौका छोपेर अर्काकी श्रीमतीसँग यौन सम्बन्ध, श्रीमान् फर्केपछि ब्ल्याकमेल

श्रीमान विदेश गएको मौका छोपेर अर्काकी श्रीमतीसँग यौन सम्बन्ध, श्रीमान् फर्केपछि ब्ल्याकमेल

काठमाडौँ । कमला शाह (नाम परिवर्तन) उमेरले ३४ पुगिन् । कमलाको साथमा रहेकी एउटी छोरीलाई उनको साथमै छाडेर श्रीमान् विदेश गएका थिए । धनुषाकी कमला श्रीमान् विदेशीएपछि काठमाडौँमा एउटा कस्मेटिक पसल खोलेर यतै बस्न थालेकी थिइन् । बिहान बेलुकाको हातमुख जोर्न कस्मेटिक व्यापारले पनि भरथेग गरेकै थियो । उनी सामाज
दाङका एक युवकले यौनलिलामा फसेर एकै रातमा डुबाए ६० लाख

दाङका एक युवकले यौनलिलामा फसेर एकै रातमा डुबाए ६० लाख

काठमाडौँ । कोरियामा अहोरात्र खटेर काम गर्दै आएका थुप्रै नेपालीहरु यौन लतमा फसेर लाखौँ रुपैयाँ गुमाउने गरेको पाइएको छ । दिन उमेरमा नै आफ्नो देश छाडेर राम्रो पैसा कमाएर परिवारलाई सुख दिन भन्दै मेहेनत गर्ने नेपाहरु अहिले यौत लतमा फसेर ठूलो पैसा देहब्यापारमा खर्चेपछि विभिन्न गम्भिर समस्यामा पर्न थाले
ट्याटुले खुलायो गेस्ट हाउसमा मृत भेटिएकी युवतीको परिचय

ट्याटुले खुलायो गेस्ट हाउसमा मृत भेटिएकी युवतीको परिचय

काठमाडौं ।  टोखा नगरपालिका ९ मिलनटोलको भूमेश्वरी गेस्टहाउसमा मृत अवस्थामा भेटिएकी युवतीको परिचय खुलेको छ । प्रहरीले शरीरमा खोपेको टाटुको आधारमा युवतीको पहिचान गरेको हो । उनी चितवन घर भएकी रियाना अधिकारी ‘रिया’ भएको प्रहरीले जानकारी दिएको छ । शरीरमा खोपिएको टाटुको आधारमा उनको पहिचान भएको महानगर
बराबरी सिद्धान्तका आधारमा पार्टी एकताको कुरा आइरहदा एकता बारे प्रचण्डले यस्तो भनेपछि…

बराबरी सिद्धान्तका आधारमा पार्टी एकताको कुरा आइरहदा एकता बारे प्रचण्डले यस्तो भनेपछि…

 चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ‘पार्टी एकता  प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्ने मेरो भनाई हो प्रच
माटोको ढिस्कोमा पुरिएर इञ्जिनियरसहित २ को मृत्यु

माटोको ढिस्कोमा पुरिएर इञ्जिनियरसहित २ को मृत्यु

चैत १, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका १ मूलडाँडामा माटोको ढिस्कोले पुरिएर इन्जिनियरसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका निवासी अन्दाजी २४ वर्षीय इञ्जिनियर शैलेन्द्र यादव र उनका सहयोगी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का अन्दाजी २५ वर्षीय राजु
एका बिहानै आयो दुखद खबर : उपचार खर्च तिर्न नसकेर अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु

एका बिहानै आयो दुखद खबर : उपचार खर्च तिर्न नसकेर अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु

फागुन, २१ चितवन ।  चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उनी यही फागुन १९ गते अल्कोहलका कारण प्याङक्रियाज सुनिएर