
सराङकोट पुगेका भारतीय कम्यूनिष्ट पार्टीका महासचिवले नेपालका हिमालमा मोदीले नाकाबन्दी गरेको देखेपछि…
हिमाल हेरेर मुस्कुरार्इरहेका थिए भारतीय कम्यूनिष्ट पार्टी (माक्र्सवादी)का ‘सुप्रिमो’ महासचिव सीताराम येचुरी। आइतबार यिनै येचुरी पोखराको भ्रमणमा थिए। राजधानीको राजनीतिक भेटघाटबाट सुस्ताउने मुडमा सुटुक्क पोखरा आएका थिए उनी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगे त के भयो, मोदीभन्दा पहिला उन