
दाहसंस्कार गरिएको मान्छे जिवितै घर आएपछि
बुटवल । दाङ्गको मैरीघाट टोलमा एउटा अनौठो घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्वर ४ मौरीघाटका ४५ वर्षिय महेन्द्रप्रसाद चैधरीको मृत्यु भएको भन्दै परिवारले प्रहरीबाट शव बुझेर दाह संस्कार गरेका थिए । असार २१ गते सोही गाउँपालिका वडा नम्बर २ लालमटियास्थीत कालिका सामुदायिक वनमा सडेगलेको अवस्थामा एउटा शव