सूचना-प्रबिधि

फेसबुकले किन डिलिट गर्यो करोडौं अकाउन्ट र पोस्टहरु ? कस्तो अकाउन्ट र पोस्ट डिलिट डिलिट हुन्छन ?

फेसबुकले किन डिलिट गर्यो करोडौं अकाउन्ट र पोस्टहरु ? कस्तो अकाउन्ट र पोस्ट डिलिट डिलिट हुन्छन ?

काठमाडौं । संसारभर करोडौं मान्छेले फेसबुक प्रयोग गर्छन्। फेसबुकले समाजमा हिंसा र नकारात्मक प्रभाव पार्ने खाले पोस्ट नियन्त्रण गर्न नसकेको आरोप पनि खेप्दै आएको छ। यही व्यवस्थापनमा जोड दिदैं फेसबुकले करोडौं पोस्ट र ‘फेक’ अकाउन्टहरू डिलिट गरेको छ। सन् २०१८ को पहिलो तीन महिनामा फेसबुकले ५८ करोड तीस ल
मानव स्वरुपबाट ६० सेकेण्ड मै स्पोर्टस कारमा बदलिने अनौठो रोबोट (भिडियो सहित)

मानव स्वरुपबाट ६० सेकेण्ड मै स्पोर्टस कारमा बदलिने अनौठो रोबोट (भिडियो सहित)

जापानमा हालै एउटा यस्तो अत्याधुनिक रोबोट तयार गरिएको छ जो मात्र ६० सेकेण्डमा कारमा परिणत हुन्छ । हलिउड फिल्म ट्रान्सर्फमरमा देखाइएका जस्तै रोबोट जापानी वैज्ञानिकहरुले यथार्थमा निर्माण गरेका छन् । जापानमा बनेको यो रोबोट ६० सेकेण्डमै मानव स्वरुपबाट स्पोर्टस् कार र पुनः मानव स्वरुपमा आउन सक्दछ ।
नेपाल टेलिकमले ल्यायो पत्याउनै नसकिने नयाँ अफर, यसरी सेवा सुचारु गर्नुहोस्

नेपाल टेलिकमले ल्यायो पत्याउनै नसकिने नयाँ अफर, यसरी सेवा सुचारु गर्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले बैशाख ३ गतेदेखि उपभोक्ताको थप सुविधाको लागि नयाँ अफर ल्याएको छ । उक्त कम्पनीले ह्याप्पी सोसल मिडिया प्याक र विद्यार्थी अफर उपलब्ध गराउने भएको हो । कम्पनीका अनुसार वैशाख ३ गते मनाइने आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल  जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड
एनसेलले ल्यायो निकै सस्तो शुल्कमा अहिले सम्मकै नयाँ डेटा प्याक ,के के छन सुबिधाहरु (सुची सहित )

एनसेलले ल्यायो निकै सस्तो शुल्कमा अहिले सम्मकै नयाँ डेटा प्याक ,के के छन सुबिधाहरु (सुची सहित )

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूलयोर फन’ योजनाअन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउादै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाा ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुाचका साथै
फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

फेसबुक मालिक जुकरबर्गले भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल
ओलीले बनाए फोनबाट आदेश दिएको भरमा भात पकाउन सक्ने उपकरण

ओलीले बनाए फोनबाट आदेश दिएको भरमा भात पकाउन सक्ने उपकरण

चैत १०, काठमाडौँ । फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ। तर रुकुम (पश्चिम) का एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन्। सदरमुकाम मुसिकोट नगरपालिका-११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दि
शिक्षा प्रविधि नेपालले आयोजना गरेको तिन दिने नेटवर्किङ वर्कसप सम्पन

शिक्षा प्रविधि नेपालले आयोजना गरेको तिन दिने नेटवर्किङ वर्कसप सम्पन

चैत्र ८, काठमाडौं । शिक्षा प्रविधि नेपालले सूचना संचार तथा प्रबिधि (ICT)मा अध्ययनरत विद्यार्थीहरुलाई मध्यनजर गरेर काठमाडौँमा आयोजना गरेको तिन दिने नेटवर्किङ वर्कसप सम्पन भएको छ । अहिलेको बजारलाई खोजेको जस्तो जनशक्ति उत्पादनमा कोर्षको पढाईले मात्र नपुग्ने भएका कारण यस्ता वर्कसपले विद्यार्थीको सिपम
फेसबुकबाट यसरी दुई युवती ठगिएको देखेर प्रहरी नै पर्यो अचम्ममा !,हेर्नुहोस यस्तो छ ठगि

फेसबुकबाट यसरी दुई युवती ठगिएको देखेर प्रहरी नै पर्यो अचम्ममा !,हेर्नुहोस यस्तो छ ठगि

फागुन २२, काठमाडौं  । कुनै अपरिचितले फेसबुकमार्फत उपहार परेको भनी पठाएको सूचना पत्याउँदै त्यसको  लोभमा मान्छेले कति रुपैयाँसम्म खर्च गर्ला ? पैसाको जोहो गर्न कतिसम्म दौडधुप गर्ला र अपरिचितलाई कति पटकसम्म पैसा पठाइरहला ? सोमबार सार्वजनिक भएको एउटा घटनाले प्रहरीलाई नै अचम्ममा मात्र पारेन, ठगीमा प्र
रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र, कसरि दिन्छ सूचना ?

रुकुमका २१ वर्षीय युवाले आविष्कार गरे घरमा चोर पसेको सूचना दिने यन्त्र, कसरि दिन्छ सूचना ?

माघ २५, रुकुम ।  सामान्य गाउँको परिवारमा जन्मेका रुकुम पश्चिमका एक विद्यार्थीले घरमा चोर पसेको सूचना दिने यन्त्र आविष्कार गरेका छन् । जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–११ भलाक्चाका २१ वर्षीय वसन्त ओलीले कोठामा कोही प्रवेश ग¥यो भने थाहा पाउने सेक्युरिटी सिस्टम नामको यन्त्र आविष्कार गर्नुभएको हो ।
के फेसबुकमा अब समाचारको अन्त्य हुँदैछ ? हेर्नुहोस न्यूयोर्क टाइम्सबाट लिएको यो समाचार

के फेसबुकमा अब समाचारको अन्त्य हुँदैछ ? हेर्नुहोस न्यूयोर्क टाइम्सबाट लिएको यो समाचार

माघ ५ - ‘फेसबुक खोलेपछि मान्छेले सकारात्मक अनुभूव गरून्, साथीभाइ र आफन्तबीच निकटता बढाऊन् भन्ने हाम्रो चाहना हो,’ फेसबुक संस्थापक मार्क जुकरवर्ग भन्छन्। उनको यो भनाइसँगै फेसबुकमा परिवर्तन आएको छ। यसमा देखिने न्यूजफिड अब यो ‘सुरूआती दिन’ कै अवस्थामा फर्कनेछ। अर्थात् केही वर्षदेखि हामीले न्युजफिडमा