
एनटिसीको दशैं अफर: ६ रुपैयाँमा ६० मिनेट कुराकानी, यसरी गर्नुस सुचारु (तरिका सहित) !
काठमाडौं : सरकारी स्वामित्वको दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले दशैको अवसरमा छुटसहितका सुविधा सार्वजनिक गरेको छ। कम्पनीले दशैंलाई लक्षित गर्दै अनलिमिटेड प्याक, भ्वाईस प्याक, डाटा प्याक, रिचार्जमा बोनस लगायतका सुविधा सार्वजनिक गरेको हो। कहाँ कस्तो छुट?
अनलिमिटेड प्याक अन्तर्गत जिएसएम तथा