रोचक

विवाहपूर्व ‘सेक्स’ मा सरकार कडा हुन खोज्दा…

काठमाडौं : इन्डोनेसियामा सरकारले ल्याएको एक विधेयकको विरोधमा व्यापक प्रदर्शन भएको छ।विवाहपूर्वकको यौनसम्बन्धका बारेमा रहेको कानुनी व्यवस्था संसोधन गर्न ल्याइएको विधेयकविरुद्ध इन्डोनेसियाका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। विवादित विधेयकमा ‘विवाह अघि यौनसम्बन्धलाई गैरकानुनी मानिएको छ।प्रस्तावित विधेयकमा गर्भपातलाई पनि गैरकानुनी ठहराएको छ। प्रहरीले इन्डोनेसिया संसद भवन अगाडी प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीका फोका र अश्रु […]

रोचक

चीनको अर्को चमत्कार ‘स्टारफिस’ एयरपोर्ट

काठमाडौं : बुधबारदेखि सञ्चालनमा आएको पइचिङ-तासिङ इन्टरनेसनल एयरपोर्टमार्फत् चीनले भौतिक निर्माणमा अर्को चमत्कार देखाएको छ। चीनको यो सफलतालाई कतिपय अन्तर्राष्ट्रिय मिडियाले ‘ग्रेट वाल’ सँग दाँजेका छन्। ‘स्टारफिस’ एयरपोर्ट उपनाम दिइएको राजधानी पइचिङ नजिकै रहेको यो विमानस्थल गत जुन ३० मा निर्माण सम्पन्न भएको थियो। गार्डियनले हेडलाइन लेखेको छ- द ग्रे वाल अफ चाइना अर्थात् चीनको […]

मनोरञ्जन

समायराको बानीबाट दिक्क करिना

मुम्बई : बलिउड अभिनेत्री करिना कपुर खान आफ्नो फिल्मी करिअरमा जति नै व्यस्त भए पनि परिवार र साथीसँग समय बिताउन भुल्दिनन्। करिना आफ्ना छोरा तैमुरकी केयरिङ आमा मात्रै होइनन् दिदी करिश्माका छोराछोरी समायरा र कियानलाई पनि उत्तिकै केयर गर्छिन्। करिना दिदीको छोरी समायरालाई के सल्लाह दिन चाहन्छिन् ? करिनाले भनिन्, ‘अहिलेको समयमा सोसल मिडियाले हाम्रो […]

पत्रपत्रिका

सिंगापुर बोलाउँदा पारससँग सन्दीप रिसाए ? यस्तो भन्‍छन् उनी

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले गत साल इन्डियन प्रिमियर लिग(आईपीएल) मा खेल्ने मौका पाएपछि सबैजसो ठूला विदेशी टी–२० लिगहरूमा खेल्ने मौका पाइरहेका छन्। उनी अहिले वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गरेको क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्रहरूमा छन्। यसैबीच सन्दीप लामिछाने र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चा चलिरहेको […]

Uncategorized

संविधान कार्यान्वयनका चार वर्ष

सुशीला कार्की संविधान जारीपछि नै मुलुकलाई द्रूत विकासतर्फ लैजान सकेको भए सरकारले तर्फबाट संविधान दिवस मनाउन उर्दी जारी गरिरहनुपर्ने थिएन। नेपालको संविधान २०७२ घोषणा भई लागू भएको पनि चार वर्ष पुगेर पाँचौं वर्षमा प्रवेश गरेको छ। २००४ सालको संविधानपछि नेपालमा अहिलेसम्म सातवटा संविधान बनिसकेका छन्। सायद संसारमा यति धेरै संविधान बन्दै खारेज भएको दृष्टान्त विरलै […]

स्वास्थ्य

कृष्ण हात जोडेर नेपाल फर्किए ! (फोटोहरु)

कृष्ण ओलीले आफ्नो कृतिम हात जोडेर नेपाल फर्किएका छन् ! रुपा र कृष्ण केहि दिनअघि नेपाल फर्किएका हुन् ! कृष्ण ओलीका दुवै हात जोडिएका छन् । कृष्णले आफ्नो दाँया हातमा अटोबकको ‘बि बायोनिक ह्याण्ड’ जोडेका छन् । चेम्बुरको बिकास सेन्टरमा रहेको अटोबक हेल्थकेयरमा कृष्णका हात जोडिएका हुन् । यो हेल्थकेयर मुम्बईमा रहेको छ । जर्मनीको […]

समाचार

मेयर बजगाईको कार्यकक्षमा आगजनी

कैलाली : लम्कीचुहा नगरपालिकाको कार्यकक्षमा शनिबार राती आगजनी भएको छ । अज्ञात समूहले मेयर महादेव बजगाइको कार्यकक्षमा आगजनी गरेको लम्की प्रहरीले जनाएको छ । मेयरको कार्यकक्षको झ्यालको सिसा फुटाइएको छ भने झ्याल नजिकै एक हतौडा र पेट्रोल भरिएका २ वटा बोत्तल भेटिएका छन् । उनीहरुले झ्यालबाटै फालेको आगो लागेर मेयरको कुर्ची र टेबललगायतमा क्षति पुगेको […]

समाचार

विद्रोह गरिरहनु पर्ने किन ?

राज कुमार क्षेत्री हाम्रो देशमा के कुराको कमि छ र ! प्राकृतिक सुन्दरताले भरिएको छ । यहाँ जल, जमिन र जंगल छन । विभिन्न खनिज पदार्थहरु प्रयाप्त छन । विभिन्न खानिहरु छन र जडिवुटीले भरिपुर्ण छ । गौतम वुद्धको जन्मभुमि हो । सगरमाथाले विश्व सामु चिनाउने सान छ । संसारको धार्मिक आस्थाको केन्द्र पशुपतिनाथ हाम्रै […]

समाचार

भद्रगोल देखि मेरी बास्सैसम्म : नक्कली क्यारेक्टरका सक्कली दुःख !

लोकप्रिय हास्य कलाकार पाँडे उमेरले ३३ वर्षका भए। तर उनले निभाउने क्यारेक्टर ७० आसपासको छ। भद्रगोलमार्फत दर्शकमाझ चिनिएका उनको वास्तविक पहिचान पाँडे पनि हैन, अर्जुन घिमिरे हो। तर उनलाई अर्जुन भनेर कमैले चिन्छन्। ‘भद्रगोल’को पाँडेले उनको वास्तविक परिचय नै खाइदियो। यस्ता पात्र धेरै छन्, नेपाली हास्य क्षेत्रमा। अधिकांश आफ्नो वास्तविक पहिचानभन्दा सिरियलकै क्यारेक्टरको भरमा चल्न […]

समाचार

तरुण दलमा अध्यक्षको बर्खास्ती लगत्तै महासचिवले गरे जवाफी कारबाही

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलभित्रको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एकअर्कालाई संगठनबाट कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको हो। संगठनको अनुशासनविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी महासचिव शाहीलाई पदबाट बर्खास्त गरेका हुन्। त्यसलगत्तै महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई संगठनको […]