मनोरञ्जन

दृश्य पछाडीकी सुरिली शान्तिश्री

काठमाडौं- ‘बोलमाया’ र ‘गलबन्दी’की गायिका हुन् शान्तिश्री परियार। हेर्ने जमानामा आएको गीत भएकाले दर्शकले मोडेल अञ्जली अधिकारीमार्फत् उनको स्वर सुने। कसले गाएको होला भनेर खोजतलास नगर्नेले उनलाई नचिन्न पनि सक्छन्। तर, उनलाई चिन्ने सीमित भेटिए पनि उनको स्वर नसुन्ने नेपाली गीतसंगीतप्रेमी विरलै होलान्। यतिबेला तीजको सिजन चलिरहेको छ। यो सिजनमा उनको ‘फूलमति चनमति’ नामक गीत […]

मनोरञ्जन

शान्तिश्रीको ‘चनमती’ले नयाँ रेकर्ड बनाउँदै, शब्दमा दलितका पीडा (भिडियाे)

विमल योगी काठमाडौं । गायिका शान्तिश्री परियारले दलितले भोग्न परेको समस्यालाई लिएर तीज गीत बनाएकी छिन् । गीतसंगीतमा लामो समयदेखि बिताएकी परियारले जातीय भेदभावको पीडा तीज गीत ‘फूलमती चनमती’मा पोखेकी छिन् । गायिका परियारको यो गीत हरेक ठाउँमा बज्दै आएका छन् । उनको क्षतालाई चनमतीले अझै निखारेको छ । पछिल्लो समयमा लोक तथा दोहोरी गीतमा […]

मनोरञ्जन रोचक समाचार

सुन्दरी ‘राजकुमारी’ पूर्णिका शाहका यी सुन्दर पक्ष ! छोरीसंगै हिमानी शाह (भिडियो र फोटो फिचर)

चुपचापको अर्थ जस्ले जसो लाएँ पनि दिलको मौनता केवल ओभानो ओठले बुझेको छ। झरेको आँशु जस्ले जसो ठानें पनि नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ। जीवनको खुशी जस्ले जसो भनेँ पनि छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ। शरदको रात जस्ले जसो देखेँ पनि हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ। झुकेको फूललाई जस्ले […]

मनोरञ्जन रोचक

महिलालाई होच्याउने गीतको भिडिओ खेल्ने रिमा, सेयर गर्ने केकी (भिडियो सहित)

मिटु अभियानमा होस् या महिला हिंसाको विरोधमा नेपाली अभिनेत्रीहरूले सधैँ आवाज उठाउँदै आएका छन्। धेरैले उनीहरूले महिला हिंसाबारे आवाज उठाएर समाजप्रतिको उत्तरदायित्व पुरा गरेको भन्दै प्रशंसा गर्छन्। हुन पनि कलाकारले समाजका राम्रा-नराम्रा पक्षबारे बोल्नुले ठूलो अर्थ राख्छ, प्रभाव पार्छ। अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मा यस मामिलामा सधैँ अगाडि थिए। त्यसका लागि उनीहरूले आफ्ना प्रशंसक […]

मनोरञ्जन स्वास्थ्य

डिप्रेशनलाई जित्ने कलाकारहरु

काठमाण्डौ – पछिल्लो समय कलाकारहरुले आफूहरु डिप्रेशनमा गएको कुरा खुलेर बोल्न थालेका छन् । केही समयअघि मात्रै चलचित्र ‘जात्रै जात्रा’ को विशेष शोका लागि अस्ट्रेलिया पुगेकी अभिनेत्री वर्षा राउतले एउटा कार्यक्रममा लगाएको लुगाले उनी तनावमा परिन् । कारण थियो, उनको लुगाको अगाडिको भाग बढी खुल्नु । सधैँजसो कार्यक्रममा सामान्य पहिरनमा प्रस्तुत हुने वर्षा अचानक ग्ल्यामर […]

मनोरञ्जन

शान्तिश्रीका सहोदर दिदि-बहिनिको तिज गित ‘चनमती’ [भिडियो सहित]

साउन १०, काठमान्डौ । चर्चित गायिका शान्तिश्री परियारको सन्देश मुलक तिज गित ‘फुलमती-चनमती’ सार्बजानिक भएको छ । बोलमाया र गलबन्दी जस्ता चर्चित गीतमा आवाज दिएकि शान्तिश्रीको यस अघिको संदेश मुलक गित ‘छोरी’ पनि निकै रुचाइएको थियो । उनको प्रस्तुति शैली नै चेतना मुलक बन्दै आएको छ । उनले निर्माण गर्ने गीतहरु प्राय: अन्याय, अत्याचार, असमान्ता, […]

मनोरञ्जन

अब नेपालमा यस्तो कानुन: विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिमाना

पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ, वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए । अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख […]

मनोरञ्जन रोचक

क्रिकेट रंगशाला बनाउन चितवनमा सहयोग ओइरिदै, उवा संघले दियो ५५ लाख भन्दा बढी रकम

चितवन : भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु भएसँगै चितवनवासीहरु एकजुट भएर सहयोग रकम जुटाउन थालेका छन् । जेठ १५ मा भएको घटनापछि रोकिएको रंगशाला निर्माणको काम पुनः सुरुभएसँगै चितवनमा सहयोग समिति निर्माण हुँदै रकम संकलन गर्ने कामले तीव्रता पाएको छ । रंगशाला निर्माणका लागि चितवनमा क्रियाशील विभिन्न संघसंस्थाले रकम प्रदान […]

मनोरञ्जन

“कबड्डी ३” को पहिलो गीत चार घन्टामै भाईरल (भिडियो सहित)

मल्टिस्टारर फिल्म कबड्डी कबड्डी कबड्डी को पहिलो गीत आज रिलिज भएको छ । केही दिन अघि मात्र फिल्मको टिजर रिलिज भएको थियो । जसलाई दर्शकहरुले निकै मन पराएका थिए । निर्माण टिमले आज दुबो फूल्यो बोलको गीत रिलिज गरेको छ । हेमन्त राना र रितिका श्रेष्ठको आवाजमा रहेको गीतमा एसडी योगीको संगीत र हर्क साउदको […]

मनोरञ्जन

छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी: पक्राउ गर्न खोजी जारी

नेपाली फिल्म निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । शिल्पा र छबि बीच भएको खटपट सल्टिन नपाउदै उनीहरु बहुबिबाहको फन्दामा परेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी […]