नयाँ अनुहार

‘हो म कुनै माफियाको अन्धभक्त नभई रबिको अन्धभक्त हुँ’ नविना सिलवालकाे मनछुने पत्र

नविना सिलवाल नबोलु भन्छु मन मान्दैन, नलेखु भन्छु हात थामिन्दैन। रवी_लामिछाने_लाई_मेरो_ब्यक्तिगत_सन्देश प्रिय_आदरणीय_रवि_दादा हजुर को हो काहाको हो केही थाहा छैन। न म हजुरसग फेसबुकमा फ्रेन्ड छु न त हजुरको र मेरो चिनजान नै छ। हजुरको कार्यक्रम “सिधा कुरा जनतासग” हेर्थे कहिलेकाही, हजुरले गरेका थोरै मात्र कामहरु हेरेको थिए राम्रो लाग्थ्यो। जब “सा’लिकराम पु’डासैनी” को मृत्यु […]

नयाँ अनुहार

एमाले कार्यकर्ता भन्छन, रविलाई जबर्जस्ती फसाइयो भने यो सरकारलाई सबैभन्दा पहिले म थुक्छु …

जे. सागर मैले आजसम्म कुनै पार्टीको तर्फबाट चार आनाको फाइदा लिएको छैन। कुनै पार्टीको प्रायोजनमा एक कप चिया पनि पिएको छैन । म त परै जाओस् मेरो बाउ, बाजे, बराजुलाई पनि कुनै राजनीतिक पार्टीको धाप र सदाशयता छैन ।यद्यपि म धेरथोर राजनीति बुझ्ने भएपछि कम्युनिस्ट विचारधारामा आस्था राख्छु । अहिले कम्युनिष्ट कै दुई तिहाईको सरकार […]

नयाँ अनुहार रोचक

रबि लामिछानेको पक्षमा देशभरी आन्दोलनको घोषणा

काठमाडौँ । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । बिहीबार मात्रै सार्वजनिक भएको उक्त […]

नयाँ अनुहार

रबि लामिछानेलाई फसाउने षड्यन्त्र: यसकारण नियोजित छ भिडियो – जे. सागर

जे. सागर रवि लामिछाने तिमीलाई कमजोर बनाउन धेरै संयन्त्र लागिपरेका छन् तर आजको नियोजित भिडियोले तिम्रो रौं पनि हल्लिंदैन नडराए हुन्छ ! किनकि .. – महिनामा डेढ लाख कमाउने व्यक्ति (त्यो पनि समाजको सचेत वर्गमा गनिने पत्रकार) कसैको करकाप र बलजफ्तीले १५,०००/- मा काम गर्न जाँदैन । – महिनामा १५,०००/- तलब खाने ,४/५ हजार बाइकलाई […]

नयाँ अनुहार स्वास्थ्य

हयाप्पी बर्थ डे ‘कृष्ण’ : कति वर्षका भए कृष्ण ?

आज कृष्ण ओलीको जन्म दिन हो । उनि अहिले २२ बर्षमा पाइलो टेकेका छन् । रुपाले आफ्नो प्रियतमको जन्म दिन मुम्बईमा मनाई रहेकी छिन । २१ बर्षको कलिलो उमेरमा आफ्ना दुवै हात र एक खुट्टा गुमाएका कृष्णले यतिबेला मुम्बईमा हात हालिरहेका छन् । २२ बर्षमा टेकेका कृष्णलाई जिबन संगिनी रुपा मगर ओलीले आफ्नो सामाजिक संजाल […]

नयाँ अनुहार

दलाल संस्कृतिको विरुद्ध बलिदान

– उमा भुजेल ‘शिलु’ मान्छे जन्मछन् अनि मर्छन् । यो स्वाभाविक प्रक्रिया हो । यो जन्मने र मर्ने प्रक्रिया चलिरहेकै हुन् तर त्यो फरकफरक तरिकाको हुन्छ । एकथरी मान्छेहरू व्यक्तिगत हित र आफ्नो स्वार्थका लागि काम गर्दागर्दै मर्छन् । अर्काथरी सामूहिक हित र स्वार्थका लागि लड्दालड्दै मर्छन् । व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर सामूहिक स्वार्थका निम्ति […]

नयाँ अनुहार स्वास्थ्य

कृष्णले कृतिम हात हाले ! हेर्नुहोस यसरि चलाउछन हात (भिडियो)

दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीको हात जोडिएका छन् । उनका हात जोडिएको खबर आफ्नो अफिसियल युटुब मार्फत भिडियो सार्बजानिक गरेका छन् । कृष्णको हात हाल्न सफल भएको बताउदै सम्पूर्ण सहयोगी मनहरु तथा नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाई हृदय देखि धन्यबाद दिएका छन् । उनीहरुले भनेका छन्, ‘सम्पुर्ण सहयोगी मनहरुमा हृदय देखि धेरै […]

नयाँ अनुहार समाचार

फ्यानहरुको आक्रोस, रबिलाई फसाउदै छन् !

बिनोद त्रिपाठी “प्रतिशोध र मजाकपुर्ण क्रियाकलापले मानिसलाई सत्यताबाट टाढा राख्छ । सोच्न र कल्पना गर्न पनि नसकिने बिषय आरोप लगाएर रवि लामिछाने र उनको टिमलाई तनाव दिँदा मृत्युवरण गर्नेले सच्चा श्रद्धाञ्जली पाउँदैन । मृतकप्रति सच्चा श्रद्धाञ्जली त्यो हो जुन सत्यतामा आधारित बिषयमा मात्र बहस हुन्छ । रवि जी अब एक ब्यक्ति मात्र होइनन् ,उनि सिंगो […]

नयाँ अनुहार

रुपाको सहारामा हिड्ने कृष्ण, आफ्नै खुट्टामा मुम्बई शहर घुम्दै (७ तस्बिरमा हेर्नुहोस)

हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला रुपासंग मुम्बई घुमफिर गरिरहेका छन् । उनको यो दृश्यले सहयोगी मनहरु हर्सित भएका छन् । खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा छन् । उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका […]

नयाँ अनुहार

उर्जाशील बनाउने ‘चे’ को रोचक क्रान्तिकारी जीवन,

चे ग्वेभारा विश्वक्रान्तिका नायक हुन् । अर्जेन्टिनामा जन्मिएर क्यूवामा क्रान्ति सम्पन्न गरी बोलिभियाको जंगलमा शहादत प्राप्त गर्ने क्रान्ति नायक चे ग्वेभारा आज विश्वका श्रमजीवी मजदुरहरुको ढुकढुकी बनेका छन् । विश्व साम्राज्यवादसँग लडेर दुनियाँभर कम्युनिस्ट शासन स्थापना गर्ने महान उद्देश्य बोकेर उनी बोलिभिया पुगे । अदम्य शाहसका धनी चेको त्यहीँ हत्या भयो । तिनै महान विश्व […]