पत्रपत्रिका

सिंगापुर बोलाउँदा पारससँग सन्दीप रिसाए ? यस्तो भन्‍छन् उनी

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले गत साल इन्डियन प्रिमियर लिग(आईपीएल) मा खेल्ने मौका पाएपछि सबैजसो ठूला विदेशी टी–२० लिगहरूमा खेल्ने मौका पाइरहेका छन्। उनी अहिले वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गरेको क्याराबिन प्रिमियर लिग (सीपीएल) खेल्न क्याराबिन राष्ट्रहरूमा छन्। यसैबीच सन्दीप लामिछाने र नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चा चलिरहेको […]

पत्रपत्रिका

गलबन्दी गायक प्रकाश सपूतको काठमाडौंमा सानो सुन्दर घर

काठमाडौं । चर्चित गायक प्रकाश सपूत वैवाहिक जीवनमा बाँधिएको सातौं वर्ष लागेको जानकारी उनले सामाजिक सञ्जाल मार्फत दिए । केही पारिवारीक तस्बिर सार्वजनिक गर्दै उनले आफ्नो जिवनको खुसी साटेका हुन् । आफ्नो विवाहको सातौं वर्ष गाँठको अवसरमा उनले सामाजिक सञ्जालमा भावुक स्ट्याटस समेत लेखेका छन् । उनले गीत संगीतकै क्षेत्रमा लागेर अन्य पेशा नअपनाएर काठमाडौंमा […]

Uncategorized पत्रपत्रिका

पु’डासैनीका बारे अस्मिताले प्रहरीलाई दिइन् यस्तो अचम्मको बयान

काठमाडौं । प्रहरीले पत्रकार शा’लिकराम पु’डासैनीको प्रकरण अनु सन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ। पत्रकार पु’डासैनी प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आ त्मह त्याका दुरु त्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित […]

पत्रपत्रिका

नेकपाका पाँचथर र ताप्लेजुङ जिल्ला इन्चार्जसहित ६ जना गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका २ जना जिल्ला इन्चार्जसहित ६ जनालाई केपी–बादल गृह प्रशासनले आइतबार गिरफ्तार गरेको छ । झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँचजना र अर्जुनधाराबाट एकजना गरी ६ जनालाई पक्राउ गरिएको हो । गिरफ्तार पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज […]

पत्रपत्रिका

पूर्व युवराज पारस शाहले गरे प्रहरीमाथि हातपात (भिडियो सहित)

काठमाडौं : पूर्व युवराज पारस शाहले त्रिभुवन विमानस्थलमा ड्युटीमा रहेका प्रहरीमाथि हातपात गरेका छन्। आमा र छोराछोरीलाई थाइल्यान्ड जान लागेका बेला विमानस्थलमा बिदाइका लागि पुगेका पारसले ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक (सई) लाई हातपात गरेका हुन्। ती प्रहरी अधिकारीले कार्यालयमा उजुरी नगरेको भनिए पनि सो घटनाबारे प्रहरी कार्यालय रानी पोखरीले समेत जानकारी राखेको छ। थाइल्यान्डमा […]

पत्रपत्रिका

गरिबको भात खोसेर आफ्ना छोराछोरी अमेरिका पढाउनेलाई महापाप लाग्नेछ – रबिन्द्र मिश्र

रवीन्द्र मिश्र प्रिय छोराछोरी, म यो खुलापत्र तिमीहरू दुवैसँग क्षमायाचना गर्दै सुरु गर्न चाहन्छु। मैले ‘तिमीहरू’ भन्दा मेरो मनमा तिमीहरू दुईजना मात्र होइन, तिमीहरूको सिंगो पुस्ताको तस्बिर घुमिरहेको छ। त्यसै हुनाले मेरो क्षमायाचना केवल तिमीहरूसँग मात्र होइन, तिमीहरूले प्रतिनिधित्व गर्ने सिंगो पुस्तासँग हो। हिजोआज म तिमीहरूको पुस्ताका युवाहरूसँग अन्तरक्रिया गर्दा भन्ने गर्छु : नेपालमा हाम्रो […]

पत्रपत्रिका

श्रीमती भारतमा कोठी चलाउने, श्रीमान् नेपालबाट युवती पुर्‍याउने

भारतको कोलकातामा कोठी (वेश्यावृत्तिका लागि तोकिएका घर) सञ्चालन गर्ने नुवाकोटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कोलकाताको ‘रेड लाइट’ क्षेत्र सोनागाक्षीमा कोठी सञ्चालन गर्ने राजु स्याङतान भन्ने अजय लामा र उनका सहयोगी राजु तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शनिबार पक्राउ गरेको हो। नुवाकोटकी एक २० वर्षीया युवती लिएर भारत हिँडेका दुवैलाई विशेष सूचनाका […]

पत्रपत्रिका समाचार

विप्लवलाइ जहिले पनि सम्झिरहन्छु, नेकपालाइ दमन गरेर हुदैन वार्ता गर्नुपर्दछ : लेखराज भट्ट

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन्। नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे। ‘पार्टी एकता ऐतिहासिक आवश्यकता थियो। हाम्रो हिजोको माओवादीमा जेसुकै गुट भए पनि अन्तिममा […]

पत्रपत्रिका

१० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने योगेशको घोषणा

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताएका छन्। मन्त्री बनेपछि पहिलोपटक बुटवल आएका भट्टराईले यस्तो बताएका हुन्। ‘विकास भनेको उत्सव हो, त्यहाको जंगल भरिने गरी १० लाख मान्छे उतारेर विमानस्थल शिलान्यास हुन्छ’, उनले भने। उनले बुटवल उपमहानगरका मेयरलाई बसका बस नागरिक लान तयार भएर […]

पत्रपत्रिका रोचक

ज्ञानेन्द्र शाहको सन्देश : सम्मोहन, सन्देह र सन्त्रास

मुमाराम खनाल संस्थागत संस्मरण नभएको संस्थाको इतिहास केही वर्षपछि लोप हुन्छ। परिवार, समाज तथा अन्य कुनै पनि संस्थाको हकमा पनि यही हो। राज्य सबैभन्दा ठूलो र व्यवस्थित संस्था हो। त्यसैले राज्यको सवालमा पनि यही कुरा लागू हुन्छ। फरक यत्ति हो, हरेक परिवारका व्यक्तिव्यक्तिको संस्मरण मुलुकको इतिहासले सम्झदैन। संझेर साध्य पनि हुँदैन। मात्र मुलुकमा भएका खासखास […]