रोचक

विवाहपूर्व ‘सेक्स’ मा सरकार कडा हुन खोज्दा…

काठमाडौं : इन्डोनेसियामा सरकारले ल्याएको एक विधेयकको विरोधमा व्यापक प्रदर्शन भएको छ।विवाहपूर्वकको यौनसम्बन्धका बारेमा रहेको कानुनी व्यवस्था संसोधन गर्न ल्याइएको विधेयकविरुद्ध इन्डोनेसियाका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। विवादित विधेयकमा ‘विवाह अघि यौनसम्बन्धलाई गैरकानुनी मानिएको छ।प्रस्तावित विधेयकमा गर्भपातलाई पनि गैरकानुनी ठहराएको छ। प्रहरीले इन्डोनेसिया संसद भवन अगाडी प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन पानीका फोका र अश्रु […]

रोचक

चीनको अर्को चमत्कार ‘स्टारफिस’ एयरपोर्ट

काठमाडौं : बुधबारदेखि सञ्चालनमा आएको पइचिङ-तासिङ इन्टरनेसनल एयरपोर्टमार्फत् चीनले भौतिक निर्माणमा अर्को चमत्कार देखाएको छ। चीनको यो सफलतालाई कतिपय अन्तर्राष्ट्रिय मिडियाले ‘ग्रेट वाल’ सँग दाँजेका छन्। ‘स्टारफिस’ एयरपोर्ट उपनाम दिइएको राजधानी पइचिङ नजिकै रहेको यो विमानस्थल गत जुन ३० मा निर्माण सम्पन्न भएको थियो। गार्डियनले हेडलाइन लेखेको छ- द ग्रे वाल अफ चाइना अर्थात् चीनको […]

रोचक समाचार

रबि लामिछानेका पक्षमा भइरहेको प्रदर्शनलाई दबाउन राजनीतिक दलहरू एकमत (विज्ञप्ति)

भदौ २, काठमाडौं । पत्रकार शा’लिकराम पु’डासैनीको आ’त्मह’त्या प्रकरणमा पत्रकार रबि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित पार्न चितवनका प्रमुख राजनीतिक दलहरू एक हुने भएका छन् । पु’डासैनी प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरूले आमजनसमुदायमा अनुरोध गरेका छन् । गत साउन २० गते भरतपुरको कंगारु होटलमा मृत […]

नयाँ अनुहार रोचक

रबि लामिछानेको पक्षमा देशभरी आन्दोलनको घोषणा

काठमाडौँ । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई आज पक्राउ गरेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की छन् । बिहीबार मात्रै सार्वजनिक भएको उक्त […]

रोचक

गणतन्त्रको सङ्घीयता भन्दा राजाले बनाएको ५ विकाश क्षेत्र धेरै वैज्ञानिक र न्यायमूलक

पाँच विकास क्षेत्रबारे कक्षामा पढ़िएको त थियो तर गम्भीर भएर कहिल्यै सोचिएको रहेनछ । एउटा निरङ्कुश राजाले विकेन्द्रीकरणबारे यति सघन सोच राख्नु र डा. हर्क गुरुङ्ग, डा. मोहम्मद मोहसिनजस्ता विद्वान्बाट सुझाव लिएर प्रशासनिक सुगमताका लागि देशलाई पाँच विकास क्षेत्रमा बाँड्नु अहिले पो आश्चर्यजनक लाग्यो । हरेक विकास क्षेत्रले भारत र चीनलाई छुने र कुनै एकले […]

पत्रपत्रिका रोचक

ज्ञानेन्द्र शाहको सन्देश : सम्मोहन, सन्देह र सन्त्रास

मुमाराम खनाल संस्थागत संस्मरण नभएको संस्थाको इतिहास केही वर्षपछि लोप हुन्छ। परिवार, समाज तथा अन्य कुनै पनि संस्थाको हकमा पनि यही हो। राज्य सबैभन्दा ठूलो र व्यवस्थित संस्था हो। त्यसैले राज्यको सवालमा पनि यही कुरा लागू हुन्छ। फरक यत्ति हो, हरेक परिवारका व्यक्तिव्यक्तिको संस्मरण मुलुकको इतिहासले सम्झदैन। संझेर साध्य पनि हुँदैन। मात्र मुलुकमा भएका खासखास […]

रोचक

यी हुन् सर्वसाधारणको लाखौं रकम ‘ठगी’ गर्ने ‘पूर्वमाओवादी’ कार्यकर्ता

काठमाडौं, २२ साउन । नेकपाका केही नेतासँग हिमचिम रहेको देखाउँदै एक जना ‘पूर्वमाओवादी’ कार्यकर्ताले कम्पनी खडा गरी लाखौं रकम ठगी गरेको खुलेको छ । इम्पेट्स टेक्नोलोजी नेपाल प्राली स्थापना गरी जीवन गुरागाँईले त्यसमार्फत विभिन्न सर्वसाधारणका कम्पनीमा लाखौंको सामान दिने नाममा रकम उठाउने र पछि फिर्ता माग्दा पैसा नै नभएको खाताको चेक दिने गरेको खुलेको हो […]

पत्रपत्रिका रोचक समाचार स्वास्थ्य

उपत्यकाको १ सय ३४ स्थानमा ‘शक्तिशाली बम’ !

डिजेल, पेट्रोलजस्ता इन्धन बोक्ने ट्याङ्करमा लेखिएको हुन्छ, ‘अत्यधिक प्रज्ज्वलनशील ।’ अर्थात् यो एकदमै छिटो बल्न सक्छ । यस्ता इन्धनले चाँडै आगो समात्न सक्छ र आगोको नजिक परेमा चाँडै समात्न सक्छ । अत्यधिक प्रज्ज्वलनशील पेट्रोलियम पदार्थ भनेपछि यसको प्रयोग र भण्डारणमा पनि विशेष सुरक्षा अपनाउनु पर्ने नै हो । तर काठमाडौँ उपत्यकाका १ सय ३४ स्थानमा […]

मनोरञ्जन रोचक समाचार

सुन्दरी ‘राजकुमारी’ पूर्णिका शाहका यी सुन्दर पक्ष ! छोरीसंगै हिमानी शाह (भिडियो र फोटो फिचर)

चुपचापको अर्थ जस्ले जसो लाएँ पनि दिलको मौनता केवल ओभानो ओठले बुझेको छ। झरेको आँशु जस्ले जसो ठानें पनि नानीको संनाटा केवल रसिलो परेलाले बुझेको छ। जीवनको खुशी जस्ले जसो भनेँ पनि छातिको हांसो केवल नथाम्ने धड्कनले बुझेको छ। शरदको रात जस्ले जसो देखेँ पनि हिस्सी चॉदनी केवल सहने हृदयले बुझेको छ। झुकेको फूललाई जस्ले […]

रोचक

आफ्ना नेताको बचाउ गर्न नेता पुण्य गौतम र दिल निशानी मगर राँगा झैँ जुधेपछि…

‘भिरमा लड्ने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध थाप्न सकिदैन’ भन्ने उखान प्रचलित छ तर यी दुई युवाको बहस सुनिसके पछि काँध थाप्न नसकिने होइन, काँध थापेरै आफै किचेर मर्ने देखिन्छ ! २१औ सताब्दीका नव युगका युवाहरुमा यस्तो अन्धभक्त मानसिकता सहि होलात ? बचाउ गर्नुको पनि हद हुन्छ तर बचाउ गर्दागर्दै नाङ्गै भएपछी कसको […]