Uncategorized

भिडियो लिक भएको कारण एस पि मल्ल पनि अनुसन्धानको घेरामा तानिने संकेत ,

नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्माले सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गर्दा प्रयोग गरिएको व्यवहारलाई लिएर असहमति जनाउदै कुनै उजुरी वा किटानीविना नै सञ्चारगृहभित्रै प्रवेश गरेर पक्राउ गर्नु गल्ती भएको टिप्पणी गरेका छन् । संचारकर्मीसंग कुरा गर्दै पूर्व एआइजी शर्माले शालिकराम पुडासैनी प्रकरणको ‘भिडियो लिक’ भएको सम्बन्धमा पनि प्रहरीलाई उम्कने ठाउँ नरहेको जिकिर गरेका छन् । […]

Uncategorized

‘केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक छाड्नुपर्छ’ -माधवकुमार नेपाल

भदौ ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् । सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गएका हुन्, जसमा ‘एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी […]

Uncategorized पत्रपत्रिका

पु’डासैनीका बारे अस्मिताले प्रहरीलाई दिइन् यस्तो अचम्मको बयान

काठमाडौं । प्रहरीले पत्रकार शा’लिकराम पु’डासैनीको प्रकरण अनु सन्धानका लागि ३० साउन २०७६ मा काठमाडौंबाट नियन्त्रणमा लिएकी अस्मिता कार्की र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संवाददाता युवराज कँडेलसँग बयान लिएको छ। पत्रकार पु’डासैनी प्रकरणमा चितवन प्रहरीले रवि लामिछानेसहित तीनजनाविरुद्व अदालतबाट म्याद लिएर आ त्मह त्याका दुरु त्साहन अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार युवराजसँग लिखित […]

Uncategorized

रवि लामिछाने बचाऊ संघर्ष समितिका अध्यक्ष द्धारा राजिनामा

चितवन, भदौं २– रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएको घोषणा गरेका छन् । आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष घिमिरेले राजीनामा दिएका हुन् । संचारकर्मी शालिकराम पुडासैनी र अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका रवि लामिछानेका सम्बन्धमा स्वच्छ र निष्पक्ष छानविन होस् भनेर बचाउँ समिति गठन गरिएको थियो । अध्यक्ष […]

Uncategorized स्वास्थ्य

हेर्नुहोस तपाइको राशिफल: (भदौ ३,मंगलबार, २०१९ अगस्ट २०)

वि.सं. २०७६ भदौ ३,मंगलबार, इ.स. २०१९ अगस्ट २०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन,वर्षा ऋतु, ने.सं. ११३९ गुँलागा, भाद्र कृष्णपक्ष, पञ्चमी, २५:३९ उप्रान्त षष्ठी, नक्षत्र– रेवती, २०:१४ बजेउप्रान्त अश्विनी,योग– शूल, १५:३५ बजेउप्रान्त गण्ड, करण– कौलव, १२:५७ बजेदेखि तैतिल, २५:३९ बजेउप्रान्त गर, आनन्दादिमा शुभ योग, चन्द्रराशि– मीन, २०:१४ बजेउप्रान्त मेष, सूर्योदय– ५:३७ बजे, सूर्यास्त– १८:३६ बजे र […]

Uncategorized

बा*हुनलाई गाली नगर :दिल निशानी मगर

अशोक जी, अभिवादन अहिले जनजातिहरू आन्दोलनमा छन्। दुनियाँमा आन्दोलन बिनाको राजनीतिक पार्टी हुँदैनन् पनि, त्यसैले तपाईँ राजनीति गर्नुहुन्छ र आन्दोलित हुनुहुन्छ। कुनैपनि आन्दोलन वा युद्वका प्रमुख दुश्मन र सहायक दुस्मन हुन्छन्। तर, यी दुवै दुस्मनी कुनै पनि लिंग, जात, धर्म वा वर्ण नजिक हुँदैनन्। यदि कसैले हुन्छ भन्यो भने त्यो मार्क्सवाद विरोधी कुरा हुन्छ र […]

Uncategorized

देउतालाई नै चल्न छाडे सुका, मोहोर र डबल

किरणकृष्ण श्रेष्ठ एकापट्टि गाई र अर्कोपट्टि त्रिशुल अंकित पाँच पैसाको सिक्का। हिजोअस्तिको काठमाडौं पार्किङबाट गाडी निकाल्दा मैले सोधेँ, ‘कति भयो भाइ?’ ‘एक घन्टा भएछ, २५ रुपैयाँ।’ मैले वालेटबाट बीस रूपैयाँको नोट झिकेँ। पाँच रूपैयाँको नोट थिएन। गाडीमा भएका चानचुन एक-दुईका डबल र अरू सिक्काहरू गन्न थालेँ। उताबाट खस्रो स्वर आयो, ‘ह्या बीस रुपैयाँ मात्र दिनुस्, […]

Uncategorized

भ्रष्टअध्यक्षलाई विप्लबको जनकारवाही :कालोमोसो र जुत्ताको माला उपहार

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टीले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ ज्यमरुकोट भकुन्डेका वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दलेको हो । नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडाअध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट कमिसन खाने गरेको, कार्यालय सहयोगीसँग अनैतिक सम्बन्ध राखेको, पार्टीविरुद्ध सुराकी गरेकोलगायतका आरोप लगाएको छ । त्यसैगरी भ्रष्टाचार गरेको, राजश्व […]

Uncategorized

रबि लामिछानेलाई लाग्यो यस्तो गम्भीर आरोप ! (सनसनिपुर्ण भिडियोसहित)

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित भयो । खण्डन छाप्ने सहमतिका […]

Uncategorized

पठाओको ठगी : ट्याक्सी उपभोक्ताबाट एक सय अतिरिक्त शुल्क असुल्दै

काठमाडौं- एप्लिकेसनमार्फत मोटरसाइकलमा यात्रु बोक्दै आएको पठाओले ट्याक्सी सेवासमेत सुरु गरेको छ। कम्पनीले आफ्नो एपबाट ट्याक्सी बुक गरे एक सय रुपैयाँ अतिरिक्ति शुल्क यात्रुसँग असुल्ने भएको छ। पठाओ एपमार्फत ट्याक्सी बुक गर्नेले मिटरमा उठेको रकमभन्दा एक सय रुपैयाँ बढी अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था कम्पनीले गरेको छ। यसले यात्रु उपभोक्तालाई सो एपमार्फत ट्याक्सी प्रयोग गर्दा महँगो […]